वृद्धाश्रमका नागरिक मतदानबाट वञ्चित
काठमाडौं । स्थानीय तहको निर्वाचन आउन २१ दिन बाँकी छ । निर्वाचनमा १८ वर्षभन्दा माथिका सबै नागरिक मतदाता रहनुपर्नेमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरू मतदान गर्नबाट वञ्चित हुनुहुनेभएको छ । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको मतदाता नामावलीमा नाम...
राष्ट्रपति र प्रमसँग डब्ल्युएचओका महानिर्देशकले शिष्टाचार भेटवार्ता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार...
तालिबान सरकारले टिकटक र पब्जी गेममाथि प्रतिबन्ध
एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले छोटो भिडियो एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ ।
तालिबान सरकारका प्रवक्ताका तर्फबाट यस्ता एपहरूले युवाहरूलाई बहकाउने तर्क गरिएको थियो। यस्तो अवस्थामा यी एप्समाथि प्रतिबन्ध लगाइएको हो...
देशभर विविध कार्यक्रमकाे गरी आज विश्व पृथ्वी दिवस मनाइँदै
काठमाडाैं । आज विश्व पृथ्वी दिवसकाे अवसरमा काठमाडौंसहित देशभर विविध कार्यक्रमकाे गरी दिवस मनाइँदैछ । अहिले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी विकास गर्न सकिन्छ भन्ने मुख्य...
सवारी साधनका पार्ट्स आयातमा ८२ अर्ब रुपैयाँ बढी विदेशिए
काठमाडाैं । चालू आर्थिक वर्षको ९ महिनामा सवारी साधन तथा तिनका पार्ट्स आयातमा ८२ अर्ब रुपैयाँ बढी विदेशिएको छ।
यो वर्ष साउनदेखि चैतसम्म नेपालमा पेट्रोल डिजेलका करिब १० हजार प्यासेन्जर भेहिकल भित्रिँदा १४ सय ७३...
मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने
काठमाडौँ। काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ। एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ। पाइप परीक्षण हुन...
म्यादी प्रहरीको भिरबाट लडेर मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ ।
चौतारा सागाचोकगढी नगरपालिका-६ का दुर्गासिंह बस्नेत सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा...
भारतमा कोराेना संक्रमित बढ्न थालेपछि सीमा क्षेत्रमा उच्च सतर्कता
काठमाडौं । भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ।
हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए।...
हेटाैंडामा मदन भण्डारीकाे शालिक तोडफोड
मकवानपुर । हेटौंडा-९ मा निर्माणाधीन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ । बिहीवार राति अज्ञात व्यक्तिहरुले पार्कमा रहेका शालिक तोडफोड गरेका हुन् ।
आज (शुक्रबार) बिहान पार्कमा मर्निङ...
अमेरिकामा ‘दिनेश सुनार डे’ सम्मानित
नेपाली पार्कर खेलाडी दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको ओहायो राज्यअन्तर्गत अक्रोन शहरका मेयर डनिएल होरिग्गनले उनलाई सम्मान गरेका हुन् ।
उनको सम्मानमा ‘दिनेश सुनार डे’ घोषणा गरिएको छ । २०२२ को अप्रिल...

























