उम्मेदवारी दिन धमाधम राजीनामा, उपसचिवदेखि शिक्षकसम्म

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा...

कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु

काठमाडौं । जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका...

८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो...

उत्पादन हुन छोड्यो, खेतको माटो बेच्दै किसान

भजनी । कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उहाँसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षात्मा काढा नदीको डुबान र बाढीका कारण धानखेती...

स्थानीय चुनावका लागि नेवाः समुदायको १८ बुँदे अडान पत्र

काठमाडाैं । नेवाः समुदायको साझा राष्ट्रिय संगठन नेवाः देय् दबू उपत्यका विशेष प्रदेशले आउदो बैशाख ३० गतेको स्थानीय तह चुनावका लागि नेवाः समुदायको साझा अडान पत्र सार्वजनिक गरेको छ । आज शुक्रवार राजधानीमा पत्रकार...

आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने

काठमाडौं ।  आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा अर्थ मन्त्रालयले मन्त्रालयगत छलफल सुरु गरेको छ ।  अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयका अधिकारीसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो । उक्त कार्यतालिकाबमोजिम पहिलो...

कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च

काठमाडौं  ।  केन्द्रीय तथ्याङ्क विभागले कृषि गणनाका लागि ८६ करोड रुपियाँभन्दा बढी खर्च गर्ने भएको छ । सातवटा प्रदेश तथा ७० वटा जिल्लामा कार्यालय स्थापना गरी राष्ट्रिय कृषि गणना २०७८ सुरु गरेको विभागले त्यसका लागि...

कांग्रेसकाे बैठक बालुवाटारमा छलफल जारी

काठमाडाैं । स्थानीय तहका उम्मेदवारका विषयमा छलफल गर्न आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं त्रिपुरेश्वर बस्ने गोरखा घर भएका २५ वर्षीय काशिराम कुमालको बा.४ च ३२०८ नम्बरको कारमा बिहीबार साँझ अचानक आगलागी हुँदा कारको अगाडिको भाग पूर्णरुपमा जलेर क्षति भएको छ । चाबहिल गोपीकृष्ण सडकमा गुडिरहेको...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं ।  काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलास्थित सडकमा रोकी राखेको बा.२१ च ८८९५ नम्बरको गाडीमा बा.३९ प ५१८० नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कोटेश्वर बस्ने कालिकोट तिला गुफा नगरपालिका घर...

RECENT POSTS

HOT NEWS