‘हिन्दूराष्ट्र र राजसंस्था फर्काउन’ देशव्यापी रुपमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा

काठमाडौं । शाही युवा शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा देशभरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेको छ । शनिबाररिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा शक्ति नेपालले गाउँबाटै हिन्दुराष्ट्र र राजसंस्था फर्काउने उद्देश्यका...

पत्रकार केसीमाथि खुकुरी प्रहार गर्नेलाई थुनामा पठाएको भन्दै खुशी व्यक्त

काठमाडौं । अनलाइन टेलिभिजन पत्रकार संघले पत्रकार कुश्लभ केसीमाथि भएको आक्रमणको घट्नामा दोषीलाई पुर्पक्षका लागि थुनामा पठाईएको भन्दै खुशी व्यक्त गरेको छ । शनिबाररिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले समाचार संकलनको क्रममा...

 सर्लाहीको मलङ्गवा मा “प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम” सम्पन्न

काठमाडाैं । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा सर्लाहीको मलङ्गवा मा "प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम" सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली ले जनतालाई झुक्याएर षड्यन्त्र पुर्वक लेखिएको धर्म...

देशभर निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरू

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ।निर्वाचन आयोगले  आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ। आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्न सुरू गरिएको निर्वाचन...

बिन्ध्यबासिनी हाइड्रोपावर निष्कासन

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज (बैशाख ११ गते) देखि निष्कासन तथा बिक्री खुला हुँदैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको हो।     कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १०...

काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहकाे प्रतिबद्धता सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक...

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको २९ औं स्मृति दिवश मनायाे

काठमाडौं। राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको २९ औं स्मृति दिवश विभिन्न कार्यक्रमका साथ मनाइएको छ । बैशाख १० गते पासाङ ल्हामु शेर्पाले पहिलो नेपाली महिलाको रुपमा सगरमाथाको आरोहण गरेको दिनलाई उहाँको नाममा स्थापित पासाङ...

पाल्पामा सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड

रामपुर (पाल्पा) । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले...

विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले आगामी असारसम्म ५० वटा चार्जिङ स्टेसन निर्माण सम्पन्न गर्ने भएको छ । दुई वर्षअघि निर्माण सुरु भएको चार्जिङ स्टेसनको काम सम्झौता मितिभन्दा एक महिना ढिला सम्पन्न हुँदै छ । प्रमुख राजमार्गका ३२...

राष्ट्र सङ्घका महासचिव गुट्रेस र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुट्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । आउँदो मङ्गलवार हुने भेटवार्ताका लागि महासचिव गुटरेस रुसको राजधानी मस्को जाने बीबीसीले जनाएको छ । युक्रेनमा भइरहेको द्वन्द्व अन्त्य गरेर शान्ति...

RECENT POSTS

HOT NEWS