विराटनगरमा विवेकशीलबाट अमलेश कर्ण र भरतपुरमा प्रबिन काफ्ले मेयरका उम्मेदवार
काठमाडौं । विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रबिन काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले...
नेपाली काँग्रेसकाे घोषणापत्र सार्वजनिक
ललितपुर । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,...
आज ४८ हजार ९४ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३१ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो ।
त्यसैगरी, ११ सय १ज्ञ...
इतिहासमै प्रथम पटक क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ शीर्षकमा निबन्ध प्रतियोगिता
काठमाडाैं । रत्न राज्यलक्ष्मी क्याम्पसका नेवाः विद्यार्थी युनियनको आयोजनामा इतिहासमै प्रथम पटक ‘क्याम्पसमा नेपाल भाषा विद्यार्थी कसरी संख्या बढाउन सकिन्छ भन्ने शीर्षकमा निबन्ध प्रतियोगिता ने.सं. ११४३’ हुने भएको छ ।
नेवाः जागरण मंच जापानको प्रायोजनमा...
काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत
काठमाडौं । काठमाडौंमा ५३ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ बंगलाचुली गाउँपालिका–३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसीलाई शनिबार पक्राउ गरेको छ ।
गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कस्थित गेष्ट...
ललितपुरमा कांग्रेस र माकेले मात्रै तालमेल गरेर भागबन्डा
ललितपुर । ललितपुरको गठबन्धनमा सत्ता साझेदार दुई दलले मात्रै चुनावी तालमेल गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै तालमेल गरेर भागबन्डा गरेका हुन्।
प्रदेशस्तरमा भएको तालमेलले एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ। सत्तासाझेदार...
दोलखामा रातो मछिन्द्र नाथकाे जात्रा मनायाे
दोलखा । हिजाे शनिबार ऐतिहासिक दोलखा सहरमा करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्राको मनाएकाे छ । नाै दिनसम्म चल्ने रथ यात्राको चौथो दिन सबैभन्दा कठिन ठाडो उकालो र पाँचौं दिन ओरालो तथा लामो...
कामपाको मेयरमा स्वतन्त्र उम्मेदवार जोशीकाे पनि उम्मेदवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले अन्य उम्मेदवारले भन्दा पहिले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।
देशभर १६औँ लोकतन्त्र दिवस मनाइँदै
काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका...
सुरुङ्गा नपामा जसपा र माओवादीबीच तालमेल
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र जसपाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरी तालमेल भएको छ । ...

























