आज सातौँ भूकम्प स्मृति दिवस मनाइँदै
काठमाण्डाै - गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको...
टेलिकमले जनावर र पक्षीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने
ललितपुर – नेपाल टेलिकमले सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर र पक्षीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरेको छ ।
टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चिडियाखानाका जनावर र पक्षीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको हो...
एनआईसी एशियाले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई खरिदमा हजारसम्म छुट
काठमाडाैं । एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ ।
जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू, फूड बाइटलगायतका ई–कमर्शहरूबाट...
मृगौला पिडित तिलक बहादुर जोगीलाई औधोगिक शान्ति नेपाल संस्थाकाे सहयोग
काठमाण्डौँ । दुइवटै मृगौला फेल भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडित तिलक बहादुर जोगीलाई औधोगिक शान्ति नेपाल संस्थाले रु.एकाउन्न हजार(५१,०००) सहयोग अर्थिक सहयोग गरेको छ ।
छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा...
एन्फा फुटबल खेलाडी सङ्घको अध्यक्षमा लामा
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)अन्र्तगत फुटबल खेलाडी सङ्घको अध्यक्षमा थ्रिस्टार क्लबका कप्तान विक्रम लामा चुनिनुभएको छ ।
खेलाडी सङ्घको आज भएको साधारणसभाबाट लामासहित पदाधिकारी र सदस्य निर्विरोध चयन हुनुभएको हो ।
सङ्घको उपाध्यक्षमा राष्ट्रिय...
रसुवामा पर्यटकको आगमन दैनिक १०० नाघ्यो
रसुवा । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ ।
कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०/१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी...
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया आइतबारबाट देशभर शुरु
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया आइतबारबाट देशभर शुरुभएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज १० हजार ५३३ जना उम्मेदवारले मनोनयन दर्ता गर्नुभएको छ ।
निर्वाचन आयोगका...
सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
छातीमा असजिलो भएपछि वैशाख एक गते उनलाई ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।
उनी १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। उनको अवस्था सामान्य रहेको...
स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर छलफल
काठमाडौं । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा भएको छलफलमा प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी...
जसपाकाे चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) ले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। जसपा केन्द्रीय कार्यालय बालकुमारीमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो ।
पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा...

























