अमेरिकाले युक्रेनमा दूतावास फेरि खोल्ने

किभ । अमेरिकाले युक्रेनमा आफ्नो दूतावास फेरि खोल्ने भएको छ । अमेरिकाका विदेश मन्त्री र रक्षा मन्त्रीले युक्रेनको राजधानी किभमा दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गर्नुभएको छ । रुसले युक्रेनमाथी आक्रमण गरेपछि आफ्नालागि...

पछिल्लो २४  घन्टामा १ लाख २३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४  घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७७५ नमूनाको परीक्षण गराउँदा २१ नमूनाको रिपोर्ट पोजेटिभ आएको हो। सोही समयमा १७ जना कोरोनामुक्त भएका छन्। सोमबार कोरोनाबाट...

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं ।  काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरस्थित ओखलढुङगा चम्पादेबी गाउँपालिका-८ घर भएका ४४ वर्षीय भिम बहादुर गुरुङको होटेलभित्र जुवातास खेलिरहेको अवस्थामा गुरूङ लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त होटेलमा जुवातास खेलिरहेको भन्ने...

निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन २८ हजार ८०५ जनाकाे उम्मेदवारी दर्ता

काठमाडौं  । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन आज दिउँसो ३ बजेसम्ममा २८ हजार ८०५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगले दिएको विवरणअनुसार प्रमुखमा १ हजार १७०, उपप्रमुखमा ६३१, अध्यक्षमा १ हजार ५०...

गठबन्धन सन्तोषजनक र सम्मानजनक छैन : रामकुमारी झाँक्री

काठमाडौं । जिल्ला–जिल्लामा गठबन्धन दलबीच विवाद बढिरहेको बेला एकीकृत समाजवादीकी नेतृ तथा मन्त्री रामकुमारी झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्। आइतबार राति ट्विट गर्दै उनले गठबन्धनका दलबीच दम्भ देखिएको बताएकी छन्। ‘गठबन्धनका दलहरूको...

नेपाली सेनाद्वारा कङ्गोमा १२ किलाेमिटर सडक निर्माण

काठमाडाैं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा पुगेकाे नेपाली सेनाले त्यहाँ १२ किलोमिटर सडक खण्ड निर्माण गरेकाे छ। श्री नं २५ फिल्ड (इन्जिनियरिङ गुल्म) ले १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडक खण्ड निर्माण गरी सम्बन्धित...

दोब्बर मत ल्याएर मेयरमा निर्वाचित हुन्छु : स्थापित

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका केशव स्थापितले गठबन्धनभन्दा दोब्बर मत ल्याएर निर्वाचित हुने बताएका छन्। उम्मेदवारी मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘केशव स्थापित गठबन्धनको दोब्बर...

कपन आकाशेधारामा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधारामा श्रीमानले आगो लगाएर श्रीमतीको हत्या गरेका छन्। श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा आकाशे धारानजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रविन चौधरीलाई आइतबार...

सुनको भाउ घट्याे

काठमाण्डाै - सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । आज तोलामा सुन एक लाख २ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको पनि भाउ घटेको छ ।...

बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ

रुपन्देही  ।  बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी...

RECENT POSTS

HOT NEWS