संयम र धैर्यता एमालेको चरित्र होः अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ ।
मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले...
उम्मेदवारी दर्ता सङ्ख्यामा एमाले सबै दलभन्दा अगाडि
काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको उम्मेदवारी...
रोशन फ्युवाको निर्देशनमा ‘पिसहिल भुस्मे गाउँ’ (भिडियोसहित)
काठमाडौं । लमजुङ जिल्ला ऐतिहासिक, पुरातात्विक, संस्कृति पर्यटन र धार्मिक स्थलका रुपमा प्रख्यात रहेको छ । नेपालको प्रसिद्द मर्स्याङ्दी नदी यसैजिल्लाको विच भाग भएर बहन्छ । त्यसैले पनि जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला...
बर्डफ्लु संक्रमण ११ जिल्लामा देखियो
काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु संक्रमण ११ जिल्लामा देखिएको छ।
मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ। हालसम्म ती जिल्लामा ६४ हजार ८...
मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत : मन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने उद्देश्य रहेको बताएकी छन्। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने...
श्रममन्त्री श्रेष्ठको टोली मलेसिया भ्रमणमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली मलेसिया जाने भएको छ। मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा जान लागको हुन्।
उनी बुधबार त्यसतर्फ जान लागेको उनको...
राष्ट्र बैंकका गभर्नर अधिकारीले दायर गरेको रिटमाथि सुनुवाइ सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको छ।
मंगलबार न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेसी रहेको मु्दामा अधिकारीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील...
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज उजुरी दिन पाइने
काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी र विरोधको उजुरी दिन पाइने भएको छ। उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ।
निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाविरुद्ध उजुरी दिन पाइन्छ। तर, आयोगले...
उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३६ हजार नाघ्याे
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३६ हजार नाघेको छ। तर अझै यो अन्तिम सूची...
नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लाग्याे
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से...

























