महासचिव पुर्ण पौडेलको खोज कार्यक्रम सम्पन्न

काठमाडाैं । अखिल ( क्रान्तिकारी) कास्कीले संगठनका तत्कालीन महासचिव पुर्ण पौडेलको  खोज कार्यक्रम सम्पन्न गरेको छ । २०५९ साल वैशाख १३ गते आजकै दिन तत्कालीन राज्य सत्ताले काठमाडौंको कालीमाटीबाट पुर्ण पौडेल कमरेड विश्वासलाई नियन्त्रणमा लिएको...

आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री खुला

काठमाडौं । दोर्र्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य...

९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा फोटो प्रदर्शनी

काठमाडौं । फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ । ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरुले फोटो पत्रकारिता गर्दा भोग्नु परेका...

भन्सार छलि ल्याएका विभिन्न चाँदीका गरगहना सहित पक्राउ

सिरहा ।  लहान नगरपालिका-३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रंङेली...

नेपालमा काेराेनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९...

मंगलबार पनि घट्यो सेयर बजार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन घटेको छ । आइतबार बढेको बजार सोमबार र मंगलबार भने ओरालो लागेको हो । मंगलबार १५.०२ अंकले घटेको बजार २३७०.९९ विन्दुमा झरेर बन्द भएको छ...

 अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । मोरङ, रतुवामाई नगरपालिका-३ छालगाछीबाट करिब ६ सय ८८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पथरी शनिश्चरे नगरपालिका-४ बस्ने ५३ वर्षीय खड्क प्रसाद सिलवाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।...

जुम्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता

खलङ्गा । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता गराए पनि अधिकांश दलहरुले सोमबार...

कर्णालीमा औलो : ३२ बिरामी, छ स्थान उच्च जोखिममा

कर्णाली । कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८-७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य...

कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख  पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिनुभएको हो भने बाँकी ३५ ले...

RECENT POSTS

HOT NEWS