इन्फ्रास्ट्रक्चरको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले...
जेइओसी वैशाख १० गते स्थापना हुने
काठमाडौं । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय...
युक्रेनको औद्योगिक गढ डोनबासमा आक्रमण गर्न रुसी सेनाकाे भेला
काठमाडौँ । रुसले युक्रेनमा आक्रमण गरेको ५५औं दिन आइपुग्दा रुसी सेनाले डोनबास क्षेत्र कब्जा गर्न निर्णायक कारबाही सुरु गरेको छ । युक्रेनको औद्योगिक गढ डोनबासमा आक्रमण गर्न रुसी सेना केही समयदेखि भेला भइरहेका छन्...
वाणिज्य बैंकको ऋणपत्र निष्काशन गर्न सानिमा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ । सोमबार भएको सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज...
लोक पौडेल र अन्जु पन्तको स्वर रहेकाे ‘आमा’ को म्यूजिक भिडियो सार्वजनिक
काठमाडाैं । आमाको मुख हेर्ने दिन नजिकिँदै जाँदा लोक पौडेल र अन्जु पन्तको स्वरमा रहेको आमा बोलको गीत सार्वजनिक गरिएको छ ।
मीरा मोसन पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतमा लोक पौडेलकै शब्द एवं...
अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित दुई पक्राउ
काठमाडौं । सुन र मोबाइलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन गाउँपालिका–३ घर भएका हेमराज न्यौपाने र धादिङको नीलकण्ठ नगरपालिका–७ घर भएका राजेन्द्र अधिकारी छन्। उनीहरु हिमालय एयरको उडानद्धारा...
आज सुन र चाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार एक...
अर्थतन्त्र समस्यातर्फ धकेलिन लागेको चर्चा व्यापक
काठमाडौं। अर्थतन्त्रका कतिपय सूचकमा दबाब बढेपछि अर्थतन्त्र समस्यातर्फ धकेलिन लागेको चर्चा अहिले व्यापक छ । अर्थविद्देखि सर्वसाधारणसम्मले सामाजिक सञ्जाल, औपचारिक तथा अनौपचारिक छलफल र कुराकानीमा अर्थतन्त्रबारे चासो र चिन्ता व्यक्त गरेका छन् । सबैभन्दा ठूलो चिन्ताको...
समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २९ गतेदेखि हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा ल्याएको हो । लिलामी शेयरमा आवेदन दिन इच्छुक आवेदकले आज...
नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १...
























