अमेरिकी अर्बपतिहरूको सम्पत्ति करिब दुई तिहाइले बढेपनि कर तिरेन
काठमाडौं । वैश्विक महामारीका बेला अमेरिकी अर्बपतिहरूको सम्पत्ति करिब दुई तिहाइले बढेको छ ।
तर उनीहरूले अहिलेसम्म कर भने तिरेका छैनन् ।
७३५ जना अर्बपतिहरूको सम्पत्ति गत दुई वर्षमा ६२ प्रतिशतले बढेको छ । यो सम्पत्ति...
नेपाल टी २० आई वरीयतामा १२औं स्थानमा यथावत्
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी२० आई वरीयतामा नेपाल यथावत् रहेको छ। आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी२० आईमा १२औं स्थानमा यथावत् रहेको हो।
नेपाल पछिल्लो १० टी२० आई खेलमा मात्र १...
नेप्से १३.३७ अंकले बढेर २३५७.२४ विन्दुमा पुग्यो
काठमाडौं । झण्डै एक साताको अन्तरालपछि सेयर बजार उकालो लागेको छ। गत हप्ताको बुधबार यता निरन्तर ओरोलो लागिरहेको सेयर बजार मंगलबार दोहोरो अंकले बढेको हो।
साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक (नेप्से)...
अहिलेगठबन्धन टुटाउने षड्यन्त्र
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै उनले यस्तो धारणाा राखेका हुन् ।
उनले एउटै दलको...
चार अमेरिकी सिनेटर नेपाल आउँदै
चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन्। उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स...
युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो ।
युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको...
महिला गोल्डकपमा सावित्राको ह्याट्रिक
धनगढी। सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा सोमबार राति भएको खेलमा एपिएफले विराटनगर महानगरपालिकालाई ८–० गोलले...
चीनमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थाले
बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् ।
चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या...
६ देखि ५९ महिना उमेरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौं । सरकारले मङ्गलबार र बुधबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि...
आज छापावाल सुनको मूल्य घट्याे
काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख दुई हजार एक सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार पाँच सयमा कारोबार भएको थियो...

























