देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, मन्त्रालयका अनुसार...

काउन्सिलले ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोध्यो

काठमाण्डौ, २२ चैत । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल एअरलाइन्सको जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै काउन्सिलले प्राइम टाइम्स...

श्रीलंकामा मन्त्रीहरूबाट राजीनामा दिने लहर

एजेन्सी । आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै सार्बेले पदबाट राजीनामा दिएका हुन् ।...

अब टुटलमा राइड गर्दा २० प्रतिशत छुट

काठमाडौं । अब टुटलमा राइड गर्दा २० प्रतिशतसम्म छुट पाइने भएको छ । नेपालको पहलो राइड शेयरिङ प्लेटफर्मले पछिल्लो समयमा राइडर र प्रयोगकर्ता दुवैलाई विभिन्न अफर दिँदै आएको छ । यसैबीच टुटलले प्रयोगकर्ताका लागि २०...

आज मछिन्द्र र ब्लु स्टार भिड्दै

काठमाडौं । एएफसी कप छनोट २०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टार आज मंगलबार प्रतिस्पर्धा गर्दैछन् । ‘ए’ डिभिजन लिगको उपाधि विजेता मछिन्द्र क्लबले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु...

सिमकार्ड वितरणमा प्राधिकरणको कडाइ, जथाभावी गरे कारबाहीको चेतावनी

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सिम कार्ड तथा रिमकार्ड वितरणमा कडाइ गर्न मोबाइल सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । मङ्गलबार एक सूचना प्रकाशित गर्दै नियामकले जथाभावी रुपमा सिमकार्ड तथा रिमकार्ड वितरण भइरहेको प्रति...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर लमजुङको हिले बजारमा

  ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका हिले बजारमा सोमबारदेखि नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । हिले बजारमा आयोजित एक कार्यक्रमबीच काउण्टरको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ्ग र उपाध्यक्ष दिलबहादुर घलेले संयुक्तरुपमा उद्घाटन...

विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा टाइफाइड खोप

टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी एक दिवसीय सरोकारवालाहरु संग अन्तरक्रिया प्रतापपुर गाउँपालिका वडा ८ स्थित पिपरपाती स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । स्वास्थ्य चौकी पिपरपातीको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक...

बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ परीक्षण

काठमाडौं । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका बसहरुको चीनका सडकमा परीक्षण सुरु भएको छ । साझा यातायातले आफ्नो ट्वीटर एकाउन्टमा राखेको भिडियो अनुसार चीनको उकालो सडकमा बिजली बसको परीक्षण भइरहेको छ...

प्रहरी हिरासतमा रहेका एकजनाले आत्महत्याको प्रयास गरे

बुटवल । चोरीको आरोपमा प्रहरी हिरासतमा रहेका एकजनाले आत्महत्याको प्रयास गरेका छन् । बुटवल औद्योगिक क्षेत्र र विभिन्न स्थानबाट तामाको तार चोरीको अभियोगमा पक्राउ परेका २८ वर्षका रुद्रबहादुर नेपालीले आत्महत्या प्रयास गरेको प्रहरीको दावी छ...

RECENT POSTS

HOT NEWS