सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५
तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट
बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको
छ ।
उक्त स्थानमा...
बजारमा सुन र चाँदीको मूल्य घट्याे
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला ३०० र चाँदीको पाँच रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९८...
छात्रामथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयका १५ छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको पाइएको छ।
विद्यालयमा अध्ययनरत १५ जना छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी समेत गरेका छन्। विद्यालयका ३ जना शिक्षकले...
बी डिभिजनमा ब्वाइज युनियनको जित
काठमाडाैं । सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत बुधबारको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ ।
ब्वाइज युनियनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुर युथ एसोसिएसनमाथि १-० को कठिन जित हात पारेको हो ।
खेलको २० औं मिनेटमा...
श्रीलंकामा अल्पमतमा राजपक्षे सरकार
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देशव्यापी संकटकाल अन्त्यको घोषणा गरेका छन्।
देशमा गहिरिँदो आर्थिक संकटका कारण आन्दोलन चर्किरहँदा एक अप्रिलबाट संकटकाल लगाइएको थियो।
मंगलबा अबेर राति जारी सूचनामा राष्ट्रपतिले संकटकाल नियम अध्यादेश फिर्ता लिएका हुन्।...
चाँगुनारायणकाे भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु
काठमाडाैं । चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु भएको छ। झण्डै १३५ रोपनी जग्गामा रु ५५ करोडको लागतमा सो रंगशाला निर्माण गर्न लागिएको हो।
गुरुयोजनाअनूसार रंगशाला निर्माण अघि बढाइएको जिल्ला खेलकुद विकास समितिका...
“सफा हिमाल अभियान २०२२” सम्पन्न
काठमाडाैं । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा २०७८ चैत २२ गतेबाट २०७९ जेठ २२ गतेसम्म संचालन हुन गईरहेको "सफा हिमाल अभियान २०२२" को २०७८ चैत २२ गते प्रधान...
स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन जारी
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन जारी गरेको छ । मंगलबार आयोगले ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८...
जीवनजल उत्पादन बन्द
काठमाडौं। उत्पादन लागतमै नोक्सान भएको कारण पुनर्जलीय झोल (जीवनजल) उत्पादन लगभग बन्दको अवस्थामा छ । सरकारले हाल तोकेको मूल्यमा जीवनजल उत्पादन गर्न नसकिने भन्दै अधिकांश निजी उद्योगीले उत्पादन गर्न बन्द गरेका हुन् ।
नेपालमा आठवटा उद्योगले...
आज सेयर बजारको परिसूचक ४६.४६ अंकले घटेर २,४५२.०६ पुग्याे
काठमाडाैं । मंगलबार सेयर बजार घटेको छ। आज सेयर बजारको परिसूचक ४६.४६ अंकले घटेर २,४५२.०६ पुगेको हो। दिनभर जम्मा २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२...

























