नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै मुलुकको विकास
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाएमा मात्रै मुलुकको विकास हुने बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभालाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्वस्थ र निरोगी नागरिकबाट...
रारा तालमा पर्यटकको सङ्ख्या बढ्याे
मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा उपयुक्त मौसम भएका कारण पर्यटकको सङ्ख्या बढेको छ । घुम्ने मौसमका साथै कोराना महामारी पनि कमी भएकाले रारा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको रारा राष्ट्रिय...
आज कोरोना सङ्क्रमित १० जना थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, मन्त्रालयका...
लोसपार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ
बुटवल । पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ खबर प्राप्त भएकाे छ ।
अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको जानकारी प्राप्त...
नेप्से परिसूचक दोहोरो गिरावट
काठमाडौं । बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले घटेर २ हजार ४ सय २८ दशमलव ७५ अंकमा झरेको छ । ‘क’ वर्गका...
कामपाद्वारा विभिन्न क्षेत्रका विषयविज्ञ माग
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषयविज्ञ माग गरेको छ । महानगरपालिकाले बुधबार एक सूचनामार्फत महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार विषय विज्ञ माग गरेको उल्लेख गरेको छ ।
वातावरणीय अध्ययन...
एएफसी कप छनोटमा मछिन्द्र फुटबल क्लब पराजित
काठमाडौं । एएफसी कप छनोट २०२२ अन्तर्गत पहिलो चरणको खेलमा ‘ए’ डिभिजन लिगको च्याम्पियन मछिन्द्र फुटबल क्लब पराजित भएको छ । मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा ऊ श्रीलंकन क्लब ब्लु स्टारसँग २-१...
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको छ । सूचना अनुसार...
बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या
काठमाडौं । धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि आकस्मिक अवतरण गर्नु परेको छ ।
बुद्ध एयरका अनुसार धनगढीबाट काठमाडौंका लागि उडेको उडान नम्बर २५२ जहाजमा...
अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन : पाकिस्तानी प्रधानन्यायाधीश
इस्लामावाद। पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ ।
पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर...

























