सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा
काठमाडौं, चैत २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय...
एक पटक चार्जमा ५० किलोमिटर गुड्ने स्कुटर बनायो नास्टले
काठमाडौं । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु। १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले...
टाइफाइड खोप अभियान शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको छ । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर...
टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन
काठमाडौं । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४औं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ...
अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी मन्त्री
काठमाडौं । अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी मन्त्री बन्ने भएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिटक मानिने उनी सोही पार्टीका तर्फबाट मन्त्री बन्न लागेका हुन्।
बन्दी कानुनमन्त्री बन्न लागेको एकीकृत समाजवादी पार्टी स्रोतले बतायो।...
निर्वाचन आयोगको शुक्रबारदेखि आचारसंहिता लगाउने तयारी
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू...
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट होईन, समाधान गर्न सकिन्छ : डा. मिनबहादुर श्रेष्ठ
काठमाडौं । पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्नेतर्फ सचेत गराएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका...
नेपथ्यकाे सांगीतिक कार्यक्रम हुँदै
काठमाडौं । कोरोना भाइरसले सिंगो विश्वलाई दुई वर्षभन्दा बढी बिथोलेपछि अब विस्तारै परिस्थिति अनुकूल बन्दै गएको संकेत देखिएका छन्।
यस बीचमा मानव जातिले ठूलो क्षति बेहोर्नु पर्यो। हामीलाई एकापसमा जोड्ने सारा गतिविधि ठप्प भए। कहालीलाग्दो...
रूसलाई मानवाधिकार परिषदबाट हटाउनका लागि अमेरिकी प्रस्ताव
एजेन्सी । संयुक्त राष्ट्र संघको महासभामा रूसलाई मानवाधिकार परिषदबाट हटाउनका लागि अमेरिकी प्रस्तावमाथि मतदान हुने भएको छ।
बिहीबार ४७ सदस्य रहेको मानवाधिकार परिषदबाट कुनै पनि देशलाई बाहिर पठाउनका लागि दुई तिहाई बहुमतको आवश्यकता पर्नेछ। ति...
सुन तोलामा ५ सय रुपैयाँका दरले बढ्याे
काठमाडौं । नेपाली बजारमा बिहीवार सुनको मूल्य बढेको छ। अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

























