हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पूरा
काठमाडौं । नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा सुरु गरेको ७ महिना पूरा भएको छ।
असोज ८ गते देखि सुरु भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली...
आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ । मंगलबार आयोगले आचारसंहिताबारे ७९ दललाई छलफलमा बोलाएको थियो । आयोगले दलहरूलाई आचारसंहितामाथि छलफल नगरी प्रतिबद्धता पत्रमा हस्ताक्षर...
घाइते जनसेना भन्छन्– माओवादीले जितेको हेर्ने मन छ
काठमाडौं । अस्पतालको बेड, घाइते शरीर, घाउको दुखाइ, पटक पटक बल्झिने विगत । जनयुद्धको क्रममा मकवानपुरको झुरझुरेमा सेनाको गोली लागेर घाइते बनेका पूर्वजनमुक्ति सेनाका सिपाही भक्त राना यतिबेला मुलुककै पुरानो वीर अस्पतालमा विगत २...
राजेश महर्जनको चलचित्र ‘स्टुडेन्ट’ निर्माण हुँदै
काठमाडाैं । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्य, राष्ट्रिय चलचित्र कलाकार संघका केन्द्रिय सदस्य तथा चलचित्र प्रदर्शन अनुगमन प्रतिनिधि राजेश महर्जन हाल निर्माताको रुपमा प्रस्तुत भईरहेका छन...
छिमेकी देश चीनमा पुनः करोना फैलियो
एजेन्सी । छिमेकी देश चीनमा तिव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ।
सोमबार देशभर कुल १६ हजार ५९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमा १२३५ जना संक्रमणको लक्षण पाइएको छ भने १५ हजार ३५५...
नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जित्याे
काठमाडौं । फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय...
कांग्रेसकाे ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी
काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा...
नेवा: विद्यार्थी युनियनबाट नेवा: देय् दबुका नव निर्वाचित अध्यक्ष तथा उपाध्यक्षलाई ज्ञापनपत्र
काठमाडौं । नेवार समुदायको विद्यार्थी साझा संगठन नेवा विद्यार्थी युनियनबाट नेवा देय् दबुका नव निर्वाचित अध्यक्ष पवित्र बजाचार्य तथा उपाध्यक्ष रश्मिला प्रजापतिलाई ज्ञापनपत्र तथा शुभकामना प्रदान गरी माग पुरा गराउन आग्रह गरेका छन् ।
रत्न...
२४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै, मन्त्रालयका...
X-AGE ANNIVERSARY OFFER
X-AGE is a mobile and accessories brand that has an exclusive collection of accessories and mobile. X-AGE products are designed keeping into consideration current-age technology and quality and have been selling across Central Asia,...
























