नवलपरासीमा टाइफाइड विरुद्धको खोप सफल बनाउन सरोकारवालालाई अभिमुखिकरण ।

यहि चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको टाइफाइड रोगविरुद्धको खोप अभियान कार्यक्रम अन्तर्गत नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका बिद्यालय जाने र नजाने बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने...

अधुरो शिक्षा लिन चीन फर्काउन पहल

काठमाडौँ  ।  सरकारले कोभिड महामारीका बेला नेपाल फर्केपछि अध्ययन अधुरो रहेका चिकित्सा शिक्षा र इन्जिनिरिङका विद्यार्थीलाई बाँकी पढाइ पूरा गर्न चीन फर्काउन पहल थालेको छ । चीनबाट फर्केका करिब ५ सय विद्यार्थी इन्टर्नसिपलगायत बाँकी कोर्स...

डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाको भेट

काठमाडौं । चुनावी कार्यक्रममा देश दौडाहा गर्ने क्रममा सोमबार बिहान तीन जना नेताहरुको त्रिभुवन विमानस्थलमा भेट भयो। कुनै समय एकै पार्टी माओवादीमा रहेका डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाको भेट भएको हो। भेटपछि...

श्रीलंकाका राष्ट्रपतिले आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी दललाई आग्रह

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै...

आसन्न निर्वाचनमा अन्तर्राष्ट्रिय विकास साझेदारहरूले चन्दा नदिने घाेषणा

काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आसन्न निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारहरुले संयुक्त वक्तव्य निकालेर आफ्ना कर्मचारी...

रेडियो नेपाल चाँडै सार्वजनिक प्रसारण सेवामा रुपान्तरण हुन्छ : प्रवक्ता कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पीएसबी’मा रुपान्तरण गरिने बताउनुभएको छ। रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा सरकार प्रवक्ता कार्कीले रेडियो नेपाललाई पिएसबीमा...

हामी गठबन्धनको पक्षमा छैनौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल

रत्ननगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै...

ठेकेदारको लापरवाहीले उपत्यकाको फोहोर उठ्न सकेन

काठमाडौं। ठेकेदारले सडक निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न नसक्दा स्थानीयबासी आन्दोलित भएका कारण काठमाडौं उपत्यकाको फोहोर तीन दिनदेखि उठ्न सकेको छैन । सधैँको समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन फेरि पासाङ ल्हामु राजमार्ग मर्मत सुधार नहुँदा...

काेराेनाकाे पुरुषको यौन स्वास्थ्यमा गम्भीर प्रभाव

एजेन्सी । प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड–१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ। यही प्रभावका कारण कोभिड-१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य...

आज पनि सुनको भाउ ६ सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ  निर्धारण...

RECENT POSTS

HOT NEWS