नेदरल्यान्ड्सका प्रशिक्षक भान हाललाई ‘प्रोस्टेट क्यान्सर’
एजेन्सी । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस भान हालले आफू क्यान्सर रोगबाट ग्रसित भएको खुलासा गरेका छन् ।
म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक भान हालले आइतबार नेदरल्यान्ड्सको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले ‘प्रोस्टेट क्यान्सर’को उपचार...
मोटरसाइलकल चालकको मृत्यु
भरतपुर । भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ।तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध...
भारत भ्रमण सकारात्मक र महत्त्वपूर्ण
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीच अल्झिएका थुप्रै विषयलाई समाधान गर्न राजनीतिक तथा कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न सार्थक बनेको प्रतिक्रिया विज्ञहरूले दिनुभएको छ । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले लामो अन्तरालपछि...
एकैदिन कोरोना संक्रमित थपिए २३ जना
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४७ जनाको पीसीआर परीक्षणमा २३ जना र १ हजार...
सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्याे
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २५ सय १३ दशमलव ४१ अंक्मा झरेको हो । ‘क’ वर्गका...
घोडेजात्रा समारोह २०७८ सम्पन्न
चैत्र १८ गते सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरु आयोजना गरी “घोडेजात्रा समारोह २०७८” सम्पन्न भएको छ ।
उक्त समारोहमा अश्वकलाका विविध रोचक...
कलाकार द्वारा संचालित सिन्धु सहयोग कोष मार्फत रकम हस्तान्तरण
काठमाडौं । नेपाली कलाकारहरुले स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मार्फत आज एक कार्यक्रमको आयोजना गरि मेलाम्ची बाढिपिडित बस्ति निर्माणका लागि संकलित रकम(कोष) हस्तान्तरण गरिएको छ। प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाइ एकीकृत बस्ति निर्माण गर्नको लागि...
एक प्रदेशबाट अर्को प्रदेश चल्ने सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म बढ्यो भाडा
काठमाडाैं । नेपाल सरकारले एक प्रदेशबाट अर्को प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आइतबार यात्रुबाहक सवारीको भाडा...
बेलायतमा नर्स लाने प्रकृया बढेन
काठमाडौं । केही समयदेखि चर्चामा भए पनि नेपाली नर्सलाई रोजगारीका लागि बेलायत लाने विषयले अहिलेसम्म औपचारिकता पाएको छैन । केही महिना अघि मात्रै नेपाली नर्सलाई बेलायतले रोजगारीका लागि लाने बताएको सरकारले अहिलेसम्म औपचारिक प्रक्रिया अगाडि...
नेपाल र भारतबीच ऊर्जामा उपलब्धि: बङ्गलादेशमा बेच्न बाटो खुल्यो
रमेश लम्साल
काठमाडौँ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ।
वर्षाको...
























