पर्यटक कम भएपछि भर्चुअल टुर गराउँदै भक्तपुरका गाइड
भक्तपुरकी ३१ वर्षीया रीता सुवालले हालै इजरेलका पर्यटकहरूलाई जुममार्फत भक्तपुरको भर्चुअल टुर गराएकी छन्।
कोभिड-१९ महामारीका कारण नेपालमा पर्यटकहरूको सङ्ख्या घटेपछि रीताले भर्चुअल टुर सुरु गरेकी हुन्।
इन्टरनेटको प्रयोग गरेर मोबाइलमार्फत पर्यटकलाई नेपालबारे बताउन पाउँदा सुवाल...
‘अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ जेठ ७ मा
काठमाडौं । मुस्ताङको जोमसोममा ‘प्रधानसेनापति प्रथम अन्तर्राष्ट्रिय हाई अल्टिच्यूट ट्राइ एड्भेञ्चर कम्पिटिसन’ हुनेभएको छ । आगामी जेठ ७ गते हुने प्रतियोगितामा स्वदेशका १५ र विदेशी १० टिमको सहभागिता रहने छ ।
प्रतियोगिताका बारेमा जानकारी दिन नेपाली...
साताको पहिलो दिन सुनको मूल्य घट्याे
काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
शुक्रबार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज चार सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहको...
प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ सम्पन्न
काठमाडौं/ मनकामना डोजो म्हेपीको आयोजनामा छत्र बहादुर आलेको सभापतित्वमा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ।
नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा नयां बस पार्क बालाजुमा रहेको...
आँखाकाे ज्याेति दिन बाह्राैँ वार्षिकाेत्सव “एक कप चिया दान अभियान” सम्पन्न
काठमाडाैँ/दिनकाे एक कप चिया पिउन कटाैती गरेर त्यस बापतकाे रकम असहायहरूलाई आँखाकाे ज्याेति प्रदान गर्न प्रदान गर्ने अभियानकाे बाह्राैँ वार्षिक कार्यक्रम शनिबार सम्पन्न भएकाे छ।
वरिष्ठ गायिका आनी छाेइङ डाेल्माकाे प्रमुख आतित्थ्यमा काठमाडाैँकाे टेकुमा सम्पन्न...
सार्वजनिक बिदामा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सुचारु रहने
काठमाडौं । सार्वजनिक बिदा भएपनि शुक्रबार र शनिबार दुबै दिन रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली सुचारु रहने भएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै शुक्रबार आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे अनुसार...
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि इमरान खानलाई पक्राउ गरिने : शेख रशिद
पाकिस्तानका गृहमन्त्री शेख रसिदले अविश्वासको प्रस्तावपछि इमरान खानले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनलाई पक्राउ गरिने दाबी गरेका छन् ।
उनले स्थानीय च्यानल एआरवाई न्युजसँग कुराकानी गर्र्दै भने, ‘यदि इमरान खानले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि यिनीहरुले...
पेट्रोल पम्पहरुमा सर्वसाधारणहरुको भीडभाड
काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने सहमति पछि पनि आइतबार पेट्रोल पम्पहरुमा सर्वसाधारणहरुको भीडभाड उस्तै छ । पेट्रोल नपाउने चिन्ताले केही दिनदेखि काठमाडौंका पेट्रोल पम्पहरुमा सर्वसाधारणको भीड बढेको छ । चैत ६...
पाँच नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षाका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जना सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा अमर पण्डित,...
निर्वाचनमा क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाउने प्रगतिशील पार्टीकाे निर्णय
काठमाडाैं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने जोसुकै व्यक्तिलाई पनि व्यक्तिगत विवरणसहित पार्टीमा सम्पर्क गर्न अपिल गरेको छ ।
शनिबार प्रगतिशील पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकपश्चात् महासचिव...
























