एमसीसीले देशलाई फाइदा नगर्ने हो भने किन पास गर्ने ?

काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन्। काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेद...

आजदेखि यूएई सरकारले लागू गरेको नयाँ श्रम कानुन कार्यान्वयनमा

काठमाडौं  । यूएई सरकारले लागू गरेको नयाँ श्रम कानुन आज अर्थात् फेब्रुअरी २ देखि कार्यान्वयनमा आएको छ । यूएई सरकारले पुरानो श्रम कानुनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानुनले श्रमिकको हित हुने खबर गल्फ...

एमसीसीलाई माध्यम बनाएर केपी ओलीलाई सत्ताबाट हटाउने प्रपञ्च

काठमाडौं। एमसीसीका विज्ञ गुरु भट्टराईले उग्र वामपन्थी र दक्षिणपन्थीहरुले विकास अनुदानमा राजनीति गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विज्ञ भट्टराईले भने, “उग्र...

ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार ब्राजिलमा...

उद्योग दर्ता गर्ने बढे, छ महिनामा १५४ उद्याेग दर्ता

काठमाडौं । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको उद्योग विभागका तथ्याङ्कले देखाउँछ...

मधेसमा कोरोना ग्राफ ओरालो लाग्दै

जनकपुर । कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक दुई सयको हाराहारीमा सङ्क्रमित थपिँदै गएकामा विगत केही दिनदेखि...

भारतमा एकदिनमा ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमित भए

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कले देखाएको छ । यसै अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको...

बैतडीको हवाई सेवा एक महिनादेखि बन्द

बैतडी । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ । गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै...

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर...

नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच सम्झौता भएको छ । दुई कम्पनीबीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यतामापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक...

RECENT POSTS

HOT NEWS