त्रिभुवन विश्वविद्यालयले स्थगित परीक्षा लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित गरेका परीक्षाहरु फागुन १ गतेदेखि सुरु गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै फागुन १ गतेदेखि क्रमिक रुपमा परीक्षाहरु सञ्चालन हुने...

सुन प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुग्याे

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी...

बलेफी हाइड्रोपावरकाे साधारण शेयर बिक्री खुला

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार...

सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न भगिरथ प्रयास

  काठमाडौं । संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगिरथ प्रयास गरिरहेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पछिल्ला दिनमा सुरक्षण...

हेटौंडाकाे रातमाटेमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम सडकखण्डमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना।६ ख ८४२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०२५...

प्रदेश सरकारले आर्थिक भार नपर्नेगरी मन्त्रालय सञ्चालन गरिने

विराटनगर । विद्यमान सातओटा मन्त्रालयबाट विस्तार गरेर १२ पुर्‍याएको प्रदेश सरकारले आर्थिक भार नपर्नेगरी मन्त्रालय सञ्चालनको तयारी गरेको छ । १२ मन्त्रालय पुर्‍याएको भन्दै आलोचना भइरहेका बेला प्रदेश सरकारले कामको आवश्यकताअनुसार आर्थिक भार नबढ्नेगरी...

नेपालमा कोरोना संक्रमितको संख्या घट्दै

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या घट्दै गइरहको छ। गत हप्ताको तुलनामा औषत संक्रमणदर ११.८ प्रतिशतले कमी आएको स्वास्थ मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन । गत हप्ता एक लाख २० हजार...

तह वृद्धिको प्रस्तावित मापदण्ड अलपत्र

काठमाडौं । सरकारले स्थानीय तहका कर्मचारीलाई एक तह वृद्धि गर्ने गरी ल्याउन लागेको मापदण्ड अहिले अलपत्र परेको छ । स्थानीय तहका कर्मचारीको मनोबल उच्च पार्दै स्थानीय तहको कामलाई थप प्रभावकारी र परिणामुखी बनाउन सरकारले...

स्थानीय तहको निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन

काठमाडौं । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बुधबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र...

मौरिसससँग दोस्रो खेलमा पनि नेपाल विजयी

काठमाडौँ-  दोस्रो हाफ तनावपूर्ण अवस्थाबाट गुज्रिएको नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा मंगलबार पनि घरेलु टिमले जित हासिल गरेको छ। शनिबारको खेलमा पनि १-० ले विजयी बनेको नेपाली टोलीले मंगलबारको खेलमा पनि १-० कै जित हासिल...

RECENT POSTS

HOT NEWS