५ करोड २२ लाख रुपैयाँबराबरको आइपिओ निस्कासन हुने

काठमाडौं । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँबराबरको आइपिओ निस्कासन गर्ने भएको छ । संस्थाले ५ लाख २२ हजार कित्ता आइपिओ माघ २१ गतेदेखि जारी गर्ने भएको हो । प्रति कित्ता...

२ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक पक्राउ

बारा ।  सिम्रौनगढ नगरपालिका–२ बाट मंगलबार राति २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका–७ पिपरीयाका युवक किशोरी साह छन् । साहलाई सिम्रौनगढ १ रानीवास...

प्रम देउवाद्वारा प्रचण्ड र माधव नेपालसँग एमसीसीमा गर्नुपर्ने संशोधन बुँदा मागेपछि

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा गर्नुपर्ने संशोधनका बुँदा के के छन् आफूलाई लेखेर दिन माग...

पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ । मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (-याडिसन होटल)...

त्रिविमा बौद्धिक चोरीको परीक्षण बढ्यो

काठमाडौँं । शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयले त्यस्ता सामग्री सम्बन्धित...

खप्तड घुम्न ‘हेली प्याकेज’ को व्यवस्था

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा...

पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन फागुण ३-७ गतेसम्म हुने

काठमाडौं। नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आएको पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण आगामी फागुण ३ देखि ७ गतेसम्म आयोजना हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता...

लिपुलेक नेपालको हैन भन्ने मोदीको दाबीलाई भारतकै पत्रकारको जवाफ काफी छ

-प्रीति रमण लिपुलेक नेपालको हैन भनेर भारतका प्रधानमंत्री नरेन्द्र मोदीले सार्वजनिक कार्यक्रममै बोले । उन्को यस्तो दाबीलाई भारतकै बरिष्ट पत्रकार आनन्दस्वरुप वर्माले मोदीलाई गलत साबित गरिदिएका छन् । लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको भन्दै तत्कालीन...

आज सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१...

कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

काठमाडौं । नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् । शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका...

RECENT POSTS

HOT NEWS