ललितपुर महानगरद्वारा स्मार्ट सडक बत्ती जडान गर्ने

ललितपुर । ललितपुर महानगरपालिकाले चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । महानगरपालिकाले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको हो । बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल,...

एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप

काठमाडौं । सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि...

टापु देश टोंगामा राष्ट्रिय लकडाउन

एजेन्सी । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा...

दक्षिण कोरिया विश्वकप २०२२ मा छनोट

एजेन्सी । दक्षिण कोरिया एसिया क्षेत्रबाट यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुने दोस्रो राष्ट्र बनेको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति सिरियालाई २–० ले पराजित गर्दै दक्षिण कोरियाले...

प्राधिकरणले पाएन रेडियो फ्रिक्वेन्सी

काठमाडौं। ग्राहकलाई स्तरीय विद्युत् सेवा दिन स्मार्ट मिटर जडानका विभिन्न योजनामा लागेको नेपाल विद्युत् प्राधिकरण त्यसका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको लाइसेन्स भने पाएको छैन । तीन वर्ष पहिले नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत...

एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम

काठमाडौं  । सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु...

आज एमालेकाे केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने एक नेताले बताए। एमाले सचिवालयमा पदाधिकारीहरु (१९ जना) सदस्य रहने व्यवस्था छ। बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली...

आज रातिदेखि देशभर पानी र हिमपातकाे सम्भावना

काठमाडाैं ।  बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले  मङ्गलवार विशेष बुलेटिन निकालेर आज रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात...

सचिवस्तरीय निर्णयबाट ६८ जना उपसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको छ। सचिवस्तरीय निर्णयबाट उपसचिवको सरुवा गरिएको हो। सरुवा गरिएका २६ जना उपसचिव चाहिं अतिरिक्त समूहमा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत् थिए। अतिरिक्त...

पुनः वृद्धि भयाे डिजेल, पेट्रोल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा मंगलबार रातिदेखि लागू हुने गरी पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले समायोजना गर्नुपरेको भन्दै निगमले फेरि पेट्रोलियममा मूल्य बृद्धि गरेको हो। नयाँ मूल्यअनुसार...

RECENT POSTS

HOT NEWS