स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने गरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा...
एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाको जोड
काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड दिएको छ । एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धन दलहरूबीच नै मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर...
दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा वृद्धिमा असर
कसरा (चितवन) । घडियाल गोहीको सङ्ख्या बढाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गोही समस्या भएको छ । दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले सङ्ख्या वृद्धिमा पनि असर गरेकोे विज्ञहरूको निष्कर्ष छ...
कृषकको साहारा बन्दै आलुजाेन
बझाङ । हाम्रो जिल्लामा हाम्रो कृषकले उत्पादन गरेको बीउ हुनुपर्छ भन्दै,आलुजाेन कृषककाे साहारा बन्दै,आएको छ ।
बझाङ जिल्लामा रहेकाे आलुजाेन कार्यालय बझाङले विभिन्न स्थानीय तहका आलु लगाउन उचित स्थानलाई हेर्दै आलु कार्यलाई तिव्रता दिएको कार्यालय...
मैत्रीपूर्ण दोस्रो खेलमा नेपालकाे १० औं मिनेटमै अग्रता
काठमाडौं। अफ्रिकी मुलुक मोरिससविरुद्धको मैत्रीपूर्ण दोस्रो खेलमा नेपालले आग्रता लिएको छ। खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिनुभएको हो।
खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो।
नेपालले अग्रता...
नेपाल र मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा यी खेलाडीले स्थान सुरक्षा गरे
काठमाडौं । मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुवाती ११ टोली घोषणा भएको छ ।
केहीबेरमा सुरु हुने खेलका लागि कप्तान किरणकुमार लिम्बुको नेतृत्वमा मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले सुरुवाती ११ टोली घोषणा गरेका हुन्...
कथानक चलचित्र ‘बर एण्ड बधु’मा आँचल शर्मा
काठमाडौं । कथानक चलचित्र निर्देशक तथा निर्माता मिलन चाम्स राईको आगामी चलचित्र ‘बर एण्ड बधु’ मा अभिनेत्रीको रुपमा आँचल शर्मा रहने भएकी छन्।
राईले सामाजिक सञ्जालमार्फत् शर्मालाई चलचित्रमा लिइएको जानकारी दिएका छन्।
प्रेम कथामा आधारित चलचित्रमा...
आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य
काठमाडाैं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र...
शेयर बजारमा नेप्से १९ अङ्कले बढ्याे
काठमाडाैं । आज मङ्गलवार १९ अङ्कभन्दा धेरैले बढेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २६ अङ्कले बढेर दुई हजार आठ सय ९१ दशमलव ३४ विन्दुमा पुगेको छ ।
आज सबैजसो समूहको शेयर...
प्रधानन्यायाधीश जबराका परिवारका नाममा ३० करोड बढीको सम्पत्ति
काठमाडौैं । डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवारका नाममा ३० करोड बढीको सम्पत्ति देखिएको भन्दै छानबिनका लागि आग्रह गर्दै सम्पत्ति शुद्धीकरण विभागमा पुरक निवेदन दर्ता गराएका छन् ।
उनले यसअघि पुस ११ गते सम्पत्ति...
























