सरकारले संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ : प्रकाशमान
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने जनाएका छन् ।
मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियानको निरीक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र...
रुसद्वारा युक्रेनको सीमासँग जोडिएको क्षेत्रमा सेना परिचालन
वासिङटन । युक्रेन सम्बन्धमा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका दूतबीच चर्काचर्की भएको हो । युक्रेनको सीमासँग जोडिएको आफ्नो क्षेत्रमा रुसले सेना परिचालन...
गण्डकी प्रदेश चरा पर्यटनको गन्तव्य
गण्डकी । “घट्दै छन्, रुख छैन आश्रय तथा पाइन्न खाने फल छैनन् जङ्गल बस्नलायक घटे तिम्रा सुरक्षास्थल
घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी ।” (वासुदेव...
भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने
काठमाडौं । भारत सरकारले आफ्नै ‘डिजिटल करेन्सी’ प्रचलनमा ल्याउने भएको छ ।
क्रिप्टोकरेन्सीले विश्व अर्थतन्त्रलाई पछ्याइरहेको समयमा भारतले आफ्नै ‘डिजिटल करेन्सी’ ल्याउने घोषणा गरेको हो ।
आगामी आर्थिक वर्ष सन् २०२२-२३ को बजेट घोषणा गर्दै केन्द्रीय...
सर्वोच्चमा खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध रिट
काठमाडाैं । सार्वजनिक सेवा पाउन कोरोना खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतका रिट परेको छ।
अधिवक्ता सल्लु तिवारी र कानुन विषय अध्ययनरत सविन पोख्रेलले सर्वोच्चमा रिट दर्ता गराएका हुन्। रिटमा सरकारको निर्णयका कारण संविधानप्रदत्त...
क्यानमा जनरल म्यानेजर पदका लागि खुलायाे विज्ञापन
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि विज्ञापन गरेको छ ।
यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन खुला गरेको हो ।
भैरहवामा माघ १३ मा भएको...
अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहेको बताएका छन् ।
सोमबार जुममार्फत् मिडियासँग कुरा गर्दै प्रशिक्षक र कप्तानले विश्वकप...
आज सुन प्रतितोला १ सय रुपैयाँले बढ्याे
काठमाडौं । मंगलबार सुनको भाउ बढेको छ भने चँदीको भाउ स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सोमबार छापावाल...
सोनाम ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा
काठमाडौं । सरकारले भोलि, बुधबार सार्वजनिक बिदा दिने भएको छ।
सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार भोलि सार्वजनिक बिदा दिइने गृह...
बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने
बागमती, १८ माघ: बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती...
























