नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण खेल पौने पाँच बजे हुँदै

काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो ।...

सामुदायिक वन उपभोक्ताका १४ जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल...

विश्वका सर्वाधिक सफल टेनिस खेलाडी नाडाल

काठमाडौं। स्पेनिस टेनिस खेलाडी राफेल नाडालले आइतबार मेलवर्न पार्कमा सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा रसियन डानिएल मेदभेदेभलाई हराएर २१औं ग्राण्डस्लाम उपाधि जित्ने कीर्तिमान बनाए । दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि उचालेका नाडाल २१औं ग्राण्डस्लाम जित्ने पहिलो...

लेखापरीक्षण प्रतिवेदन नबुझाएका एघार बिमा कम्पनीलाई कारबाही

काठमाडौं । लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब-किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई...

मासिक झन्डै ४ अर्ब घाटामा एनओसी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै आएपछि नेपाल आयल निगम (एनओसी) मासिक झन्डै रू। ४ अर्ब घाटामा छ । यो घाटामा खाना पकाउने ग्यासको मूल्य अधिक हुँदा कुल घाटा वृद्धि भएको निगमले जानकारी...

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

काठमाडौं । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको...

नयाँ वर्षका दिन दमाहासालैपिच्छे बजाउने

बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा रहेको नगरा (दमाहा) सालैपिच्छे नयाँ वर्षका दिन बजाइने भएको छ । २८० किलोको सो नगरलाई वर्षको एकपल्ट वैशाख १ मा बजाइने भएको हो ।सङ्ग्रहालय बनाइरहेको गाउँमैत्री...

बैतडीको जनसङ्ख्या साढे ६ हजार घट्याे

बैतडी । बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा...

चिसोबाट जोगिने कार्यबाट अकालमा ज्यान जानसक्ने तर्फ सचेत हुन आग्रह

काठमाडौं । चिसोबाट जोगिन अपनाइने कार्यमा लापरबाही हुँदा ज्यानै जानसक्ने भएकाले विशेष सावधानी अपनाउन महानगरीय प्रहरी परिसरले अनुरोध गरेको छ। परिसरले एक सूचना जारी गर्दै चिसो बढिरहेको समयमा यसबाट जोगिन प्रयोग गरिने हिटर, कोइलालगायत सामग्री...

क्यानडा विश्वकप खेल्नमा एक कदम अगाडि

ह्यामिल्टन । ३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य र उत्तर अमेरिका तथा क्यारेबियन क्षेत्रको छनोटमा अमेरिकालाई २–० गोलले हराएको छ ।   ह्यामिल्टनको फ्रिगिड टिम हार्टन्स फिल्डमा साइल लारिनको सातौं मिनेट...

RECENT POSTS

HOT NEWS