तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ४७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा सङ्क्रमण पुष्टि भएको हो...
कीपू (कीर्तिपुर) मा नेवाः देय् दबूको चार वटा वडा अधिवेशन सम्पन्न
काठमाडाैं । नेवार समुदायको राष्ट्रिय साझा संगठन नेवाः देय् दबू कीपू (कीर्तिपुर) नगरपालिका वडा नं. १, २, ३ र ४ काे अधिवेशन गत शनिवार वाः देय् दबूको वडा १ समिति चयन भएको छ ।
अध्यक्ष्यमा कमला...
रुसमा १ लाख २४ हजार ७० जना नयाँ सङ्क्रमित, ६२१ जनाको मृत्यु
मस्को । रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।
साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको...
सवारी लाइसेन्स वितरण बन्द, छपाइ तीव्र, कार्ड वितरण चाँडै
काठमाडौं । कोरोनाको तेस्रो लहर शुरु भएसँगै लाइसेन्स वितरणको काम बन्द छ भने छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको यातायात...
यूक्रेन NATO को सदस्य नबन्ने ! अमेरिकालाई एक्लो बनाउन रुस-चीन सफल ! अब ताईवानतिर...
https://www.youtube.com/watch?v=xsBy2LldVfE
लुम्बिनी प्रदेशमा ३३ लाखभन्दा बढिले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाए
देउखुरी । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार...
ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट
काठमाडौं, माघ १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल...
मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु
कञ्चनपुर । मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर एक जनाले अकालमै ज्यान गुमाएका छन् ।
सोमबार दिउँसो भीमदत्त नगरपालिका-८ जिमुवामा सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा सोही नगरपालिका-७ हल्दुखाल...
सेयर बजारमा कारोबार घट्यो
काठमाडौं । स्थानीय तहको चुनाव सुनिश्चित भएको समाचारले 'सकारात्मक' बनेको सेयर बजार साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले उकालो लागेको सेयर बजार सोमबार भने घटेको हो।
सोमबार...
आज केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही...

























