ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ संक्रमण फैलिइयाे
काठमाडौं । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ ।
अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् ।...
सत्तारूढ दल नेपाली कांग्रेस दुई धारमा
काठमडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरता प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा...
एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ।
परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको प्रस्ताव शिक्षा,...
स्थानीय तहको निर्वाचन सम्भव छ?
काठमाडौं, । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सम्बन्धमा आन्तरिक तयारी अघि बढाएको छ । आयोगले सिफारिस गरेअनुरूप सरकारले आगामी जेठ ४ गते निर्वाचन घोषणा गर्नेमा ढुक्क हुँदै आयोगले तयारी अघि बढाएको हो ।
प्रधानमन्त्री शेरबहादुर...
बुटवलमा रुस र युक्रेनकाे युद्ध रोक्न प्लेकार्ड प्रदर्शन
बुटवल । रुस र युक्रेनबीच सम्भावित युद्ध रोक्न अपील गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ । रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न र युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न...
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ माल्दिभ्स फर्किए
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ माल्दिभ्स फर्किएका छन्।
माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट शीर्ष डिभिजनको धिवेही प्रिमियर लिग खेलिरहेका किरण बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। किरण अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय...
मुलुकमा दुई लाख ६६ हजार ५४० जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा सङ्क्रमण पुष्टि भएको हो...
नेप्से परिसूचक दोहोरो अंकले घट्याे
काठमाडौं । साताको अन्तिम कारोबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ अंकमा...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट नियन्त्रित लागूऔषध डाईजापाम ३ सय ४० एम्पुल, फेनरागन ३ सय ४० एम्पुल र नुर्फिन ३ सय ४० एम्पुल सहित सप्तरी शम्भुनाथ नगरपालिका-७ बस्ने ४६ वर्षीय शिब चरण दासलाई...
मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ
पर्सा । वीरगंज महानगरपालिका-१५ भिष्वा चोकमा पर्किङ गरी राखेको प्रदेश २-०३-०१२ प ५८६ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा सोही महानगरपालिका-२ बस्ने २० वर्षीय मोहमद अलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
बारा...
























