रेलमा चढ्ने वर्षाैँदेखिको सपना अब पूरा हुने
जनकपुर । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुनेtv*d भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही...
रातमाटेमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु
हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातमाटेमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम सडकखण्डमा बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना।६ ख ८४२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२–०२५...
चितवनमा पुरुषमा भन्दा महिलामा क्यान्सर रोगी बढी
चितवन । पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कुल नयाँ क्यान्सरका बिरामीमध्ये...
मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो
गलेश्वर । म्याग्दी नदीमा मादपदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेपछि अख्तियारले चासो बढाएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदी बगरमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको समाचार प्रकाशन–प्रशारण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको...
पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मङ्गलबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३/३ रुपैयाँ वृद्धि गरेको छ। मूल्यवृद्धिसँगै डिजेल...
मुलुकमा पाँच लाख १३ हजार ५१ जनाले कोरोना विरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ६०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६६५ जनाको पीसीआर परीक्षण गर्दा १६ सय २ जनामा सङ्क्रमण पुष्टि भएको...
आवागमनमा अवरोध पुगेको भन्दै पशुपतिमा टहरा हटाउन १५ दिने अल्टिमेटम
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको...
आज प्राथमिक विद्यालय तहको आवेदन दिने अन्तिम दिन
काठमडौं । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय तहको आवेदन दिने समय सकिँदै छ...
१८ वर्षमाथिका ७० प्रतिशतलाई पूर्ण खोप दिएकाेमा डब्लुएचओद्वारा बधाई
काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको...
ठगी गरेको आरोपमा म्यानपावर संचालक पक्राउ
काठमाडौं । काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको छ । गुरुङलाई बिहिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ गरेको हो ।
ग्लोबल...

























