एमसीसी टेबुल गर्ने सरकारको तयारी
काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको...
डीएसपी बढुवा प्रक्रिया सुरु
काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो ।
बढुवा समितिका सदस्य सचिव...
पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड
काठमाडौं । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य...
पेट्रोलमा प्रतिलिटर ५८ रुपैयाँ कर
काठमाडौं, माघ २२। नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३÷३ रुपैयाँ वृद्धि गरेको...
हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो
भक्तपुर । शुक्रबार बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनःपरेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २...
देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा...
नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि शुरू हुने
काठमाडौं । विद्यालय तहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि शुरू हुने भएको छ ।
कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गत असार १ गतेदेखि शुरू भएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव...
पन्ध्र किलोमा ट्रिपर र मारुती भ्यान एकापसमा ठोक्किंदा भ्यानमा सवार दुई जनाको मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका– २९ पन्ध्र किलोमा ट्रिपर र मारुती भ्यान एकापसमा ठोक्किंदा भ्यानमा सवार दुई जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मुग्लिनबाट...
निर्माता मधुकुमार श्रेष्ठ समाज सेवामा
काठमाडौं । यति बेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायांकन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ ।
निर्माता मधुकुमार...
बेइजिङमा हिउँदे ओलम्पिक सुरु
एजेन्सी । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक सुरु भएको छ । शुक्रबार बेइजिङस्थित स्टेडियममा भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको हो ।
ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन...

























