तीन जिल्लालाई जोड्ने तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोगमा आउने
स्याङ्जा। लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण...
एमसीसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै प्रर्दशन
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको छ । उसले एमसीसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै शनिवार शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनको...
आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ । वसन्त पञ्चमीका नामलेसमेत परिचित श्रीपञ्चमीका दिन सरस्वतीको...
मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८०३ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जनामा सङ्क्रमण पुष्टि भएको हो...
सरस्वती माताको मूर्ति निर्माणको काम अन्तिम चरणमा
धनुषा । सरस्वती पूजा आइतवार हुने भएकाले सरस्वती माताको मूर्ति सिंगार्ने काम भइराखेको छ।
धार्मिक परम्परा अनुसार विद्याकी देवी सरस्वतीको पूजा अर्चनामा माटोको प्रतिमाको आवश्यकता पर्छ।मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत आसपासका विभिन्न स्थानमा सरस्वती माताको मूर्ति...
यी पुरस्कारहरु दिदै प्रेस चौतारी
काठमाडौं । प्रेस चौतारी नेपालले २४औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ । १२ र १३ पुसमा ०७८ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित...
भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने
काठमाडौं । स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यस वर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ । कारोना सङ्क्रमणका कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप...
ब्राउनसुगर र गाँजासहित पक्राउ
काठमाडौं । भ्लगर चेतन कार्की सिन्धुलीबाट पक्राउ परेका छन् ।
गोलन्जोर गाउँपालिका स्थित राजमार्गको प्रहरी चेक पोइन्टबाट उनी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले सिन्धुलीले जनाएको छ ।
उनलाई बर्दिबासबाट धुलिखेल आउँदै गरेको अवस्थामा प्रहरीले ब्राउनसुगर र...
अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन डब्लुएचओकाे आग्रह
विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । त्यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।
अहिले अफ्रिकामा कोभिड विरुद्धको खोप...

























