आगामी ५ वर्षभित्र ४ हजार ६ सय ८९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणालाइनमा जाडिने
काठमाडौंं । १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजना अघि सारेको तीन वर्ष बित्दा निर्माणाधीन आयोजना र निर्माण भएका आयोजनाको अवस्था हेर्ने हो भने लक्ष्य पूरा नहुने देखिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका...
गृहमन्त्री खाणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखहरूसँग सम्वाद
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन सम्वाद गरेका छन् ।
सोमबार गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा,...
त्रिविले परीक्षा लिएको वर्ष पूरा भएपनि नतिजा प्रकाशन नहुदा विद्यार्थी मर्कामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम छ । तर, अधिकांश विषय तथा...
मोरोक्कोलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इजिप्टले सेमिफाइनलमा
एजेन्सी । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह चम्केपछि इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बेलुकी भएको खेलमा मोरोक्कोलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इजिप्टले सेमिफाइनलमा क्यामरुनसँगको भेट पक्का गरेको...
एमसीसी पारित गर्ने सहमति
काठमाडौं। स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच...
राजेश हमालले ‘गाउँले ठिटो’ बोलको नयाँ गीत रेकर्ड गराए
काठमाडौं । अभिनेता राजेश हमालले अर्को एक गीत गाएका छन् । हमालले आफ्नो चलचित्र करिअरको ३ दशकपछि ३ महिनाअघि पहिलोपटक गीत रेकर्ड गराएका थिए । पहिलोपटक ‘मन बुढो भएन’ बोलको गीत गाएका हमालले शुक्रबार मात्रै...
एफडीआईले कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत पनि योगदान गरेन
काठमाडौं । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार जीडीपीमा प्रत्यक्ष...
स्थानीय तहको नामांकन र सीमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस
काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सीमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। आइतबार विज्ञप्ति निकालेर उनले स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र...
एपिएफ पहिलो पटक आहा रारा गोल्डकप च्याम्पियन
काठमाडौं । २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपिएफले ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५–४ गोलले हरायो । एपिएफ...
देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त
काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ। यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो।
सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने...























