छुट्टाछुट्टै दुर्घटनामा परी दश जनाको मृत्यु

काठमाडौं । मुलुकको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दश जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले रौतहट, ईलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी...

बुबाको हत्याको अभियोगमा ३५ वर्षीय छोरा पक्राउ

इटहरी । बुबाको हत्या गरेको अभियोगमा ३५ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बेलवारी नगरपालिका–९ स्थित डाँगा बजारका ३५ वर्षीय जयबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलवारीका अनुसार गत...

काठमाडौंमा घरभित्र निस्सासिएर दम्पत्तिको मृत्यु

काठमाडौं । घरभित्र आगो बालेर सुतेकाे अवस्थामा काठमाडौंमा एक दम्पत्तिको निस्सासिएर मृत्यु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार...

मधेश प्रदेश बन्याे सबैभन्दा बढी जनसंख्या भएको प्रदेश

काठमाडाैं । मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश बनेको छ । तथ्यांक विभागले बुधबारसार्वजनिक गरेको २०७८ सालको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको हो । मधेशपछि सबैभन्दा बढी जनसंख्या भएको...

आज सुन तोलामा ९ सय रुपैयाँले घट्याे

काठमाडाैं ।  सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको हो । हिजो ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको ९३ हजार पाँच सय रुपैयाँ...

एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुने

बलेवा  । ‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७...

काठमाडौंका मेयरलाई स्थानीय युवाको प्रश्न, ‘सार्वजनिक शौचालय खोई?’

काठमाडाैं । देशको सङ्घीय राजधानी क्षेत्र रहेको काठमाडौं महानगरपालिका भित्र सार्वजनिक शौचालयको व्यवस्था नरहेको बहस भइरहेका बेला यस सम्बन्धी महानगरपालिकासँग यथार्थ सूचना मागिएको छ। काठमाडौं, ०६ बौद्ध बस्ने  वैकल्पिक युवा सङ्गठनका नेता समेत रहेका...

नेपाल सुपर लिग चैत २६ देखि सुरु हुने

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियागिता नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो चैत २६ गतेदेखि सुरु हुने आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ । जेठ ७ गतेसम्म हुने प्रतियोगितामा यसपटक तीन नयाँ टोली थपिएको...

राष्ट्रिय सभा निर्वाचनः ‘क्लिनस्विप’बाट जोगियो एमाले

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको...

संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी

काठमाडौं । संसदीय निर्वाचन २०७४ साल मंसिरमा भएकाले संसद्को पाँच बर्से कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग...

RECENT POSTS

HOT NEWS