क्रिप्टोकरेन्सीको डिभाइस जफत गर्न सीआईबीको राय
काठमाडाैं । त्रिभुवन विमानस्थलबाट करिब १ महिनाअघि भन्सार कार्यालयले बरामद गरेको क्रिप्टोकरेन्सी डिभाइस ‘जफत’ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राय दिएको छ ।
हङकङबाट ल्याएको डिभाइस शंकास्पद देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेर प्रहरीको...
नौ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अनुमतिपत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छन् ।...
दुई लाख ५६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं। पछिल्लो २४ घण्टामा पाँच हजार ५७१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १३ हजार ५४९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ५७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ...
काठमाडौं बन्याे सबैभन्दा धेरै जनसंख्या भएकाे जिल्ला बन्दा मनाङ कम
काठमाडौं । देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ ।
मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला...
तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
सर्लाही । बागमती नगरपालिका-३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङसहित १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...
नेप्से परिसूचक निरन्तर गिरावट
काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ ।
मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ ।...
डिपिआरकेद्वारा पूर्वी सागरमा २ मिसाइल प्रहार
सोल। प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको छ ।
दक्षिण...
पाँच निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने विषयलाई लिएर पाँचवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
विभिन्न कार्यालयबाट ती कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस भइ आएको सन्दर्भमा सात दिनभित्र...
ट्रकमा आगलागी
राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ । कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना५ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।
जिल्ला...
भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघ्याे
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ ।
बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड...
























