यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने
चितवन । तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो ।
यही माघ...
अफगानलाई मानवीय सहयोग गरेकामा प्रमले निजी क्षेत्रलाई दियाे धन्यवाद
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ँिग्रदो चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिनुभएको छ ।
अफगान नागरिकहरुलाई यही माघ २...
मरिससविरुद्धकाे मैत्रीपूर्ण खेलमा नेपाली टाेलीमा विमल घर्तिमगर र जगजित श्रेष्ठको पुनरागमन
काठमाडाैं । नेपालले मरिससविरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने राष्ट्रिय टिम घोषणा गरेको छ।
आगामी शनिबार र मंगलबार हुने दुई खेलका लागि नेपालले छुट्टा- छुट्टै टिम घोषणा गरेको हो। दशरथ रंगशालामा हुने खेलका लागि १२ खेलाडीले दुवै...
टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित
काठमाडौं । टोखा नगरपालिकामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल)मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका...
लागु औषध चरेससहित महिला पक्राउ
काठमाडौं । लागू औषध चरेससहित राझाँ विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् । राझाँ विमानस्थलबाट बुद्ध एयरको उडानद्वारा काठमाडौं आउन लागेकी कालिकोटकी ५० वर्षिया कृष्णकला शाही पक्राउ परेकी हुन् ।
शाहीलाईइ टर्मिनल हलबाट डिपार्चरतर्फ जाने क्रममा...
भारतको ७३ औँ गणतन्त्र दिवस
काठमाडौं । कोभिड १९ रोकथामका लागि नेपाल सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनाका साथ का अवसरमा आज काठमाडौंस्थित भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको...
नेपाल बैंककाे छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा
काठमाडाैं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले...
सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्याे
काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ कायम भएको हो...
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्याे
काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाले नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको हो। २०६८ सालको जनगणनाअनुसार नेपालको...
हिमालय एअरलाइन्स् आइ.एस.ओ ९००१ः२०१५ प्रमाणिकरण
नेपाल । चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी – हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आइ.एस.ओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइ.एस.ओ ९००१ः२०१५ का...

























