मेलम्ची आयोजनाको काम पुनः सुरु
काठमाडौं । बाढीले क्षतिग्रस्त मेलम्ची आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो ।
२०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी...
न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अबको २४ घण्टामा देशभर आंशिकदेखि पूर्ण बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको...
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दैछ ।
विभागले बुधबार दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।
पहिलो चरणमा गत २०७८...
‘मास्क बैंक’ पुनः सञ्चालनमा
झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ। कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई मंगलवारदेखि सञ्चालनमा ल्याएको हो।
बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो...
कतार विश्वकप फुटबलका लागि टिकटको आवेदन अत्याधिक
एजेन्सी । कतारमा हुने विश्वकप फुटबलमा टिकटको लागि आवेदन अत्याधिक देखिएको छ । टिकटको मागका लागि आवेदन खोलिएको २४ घन्टाभित्र १२ लाखले आवेदन दिएका छन् ।
फिफाका अनुसार सबैभन्दा बढी कतारमा टिकटको आवेदन देखिएको छ...
महालक्ष्मी विकास बैंकद्धारा “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदै...
बन्चरो प्रहार गरेर बुवाले छोराको हत्या गरेपछि
जनकपुरधाम र घरायसी विवादमा सिरहामा बुवाले छोराको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलबार बिहान बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जनाएका छन् ।
६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नो...
दुई लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा नौ हजार ४३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १८ हजार १०३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा नौ हजार ४३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...
कोरोना सङक्रमण बढेसँगै कारागारमा उच्च सतर्कता
चितवन । कोरोना सङ्क्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ ।
कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन...
सिरियाको हासाकाहको जेलमा आक्रमण भएकाेप्रति राष्ट्रसंघको चासो
सिरियामा नागरिक सुरक्षाको अवस्थाबारे संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालै मात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गरेका हुन्।
राष्ट्रसंघीय...

























