सेयर बजारमा तीव्र उतारचढाव
काठमाडाैं । आज मंगलबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । तीव्र उतारचढावबीच अन्त्यमा नेप्सेमा झिनो गिरावट देखिएको छ ।
विगतमा नेप्सेमा ठुलो अंकको गिरावटपछिको अर्को दिनमा उच्च अंकको वृद्धि हुने गर्दथ्यो तर यो पटक...
सरकारलाई सिटामोल उपलब्ध गराउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नागरिकलाई सिटामोल/प्यारासिटामोल लगायत औषधी तत्काल उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता टीकाबहादुर कुँवरलगायतले प्रधान मन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय विरुद्ध सिटामाेल लगायतका औषधिकाे आपूर्ति सजह गर्न उत्प्रेषणकाे...
भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि
काठमाडौं । भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमुना मध्ये ४ वटामा ओमिक्रोन पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पहिलो पटक पुष्टि भएको हो।
प्रदेश...
साथीको हत्या आरोपमा एक पक्राउ
साथीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मोरङको कटहरी गाँउपालिका-३ का ३८ वर्षीय शेखर राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। प्रहरीका अनुसार शनिबार राति कटहरी गाँउपालिका-३ स्थित रिङरोडको...
खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने
काठमाडौं । अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै, पाँच हजार रुपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एकसय...
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्याे
काठमाडौं । मगंलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको...
अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा गाम्बिया र क्यामरुन भिड्ने
काठमाडौं । पहिलो पटक प्रतियोगिता खेलेको गाम्बियाले सोमबार राति गिनीलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
गाम्बियाको जितमा बोलोग्नाका फरवार्ड मुसा बारोले ७१औं मिनेटमा गरेको गोल निर्णायक...
नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित
काठमाडौ । नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशन स्थगित भएको छ। माघ २१ र २२ गतेको लागि निर्धारित दशौं राष्ट्रिय महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित गर्नुपरेको संघले जनाएको छ।
'विश्वव्यापी कोरोना महामारीको कारण सरकारी...
ऐतिहासिक चलचित्र “सिन्धुलीगढी” को निमार्ण हुने
काठमाडाैं । बिगत लामो समयदेखिको खोज, अध्ययन, अनुसन्धान पश्चात ऐतिहासिक नेपाली कथानाक चलचित्र "सिन्धुलीगढी" को बिधिवत रुपमा नेपाल चलचित्र बिकाश बोर्डबाट छायांकन अनुमती प्रमाणपत्र प्राप्त गरियो ।
सास इन्टरटेण्ड्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा सास अधिकारिले निर्माण...
देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका...

























