काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर
काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिप्टोकरेन्सी कारोबार प्रकरणमा पहिलोपटक दोषी ठहर भएकालाई सजाय निर्धारण गरेको छ । गत ३० भदौमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको एकल इजलासले मुद्दा चलाइएका पाँच जनालाई दोषी ठहर...
दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक
काठमाडौं । सत्तारूढ गठबन्धन राष्ट्रिय सभामा दुई तिहाइ बहुमतनजिक पुग्दा त्यसले पार्ने प्रभाव टिकाटिप्पणी सुरु भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बुधबारको निर्वाचनपछि गठबन्धन दल र उसलाई समर्थन गर्नेको संख्या ३९ पुगेको छ...
पाँच लाख ५४ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ८१६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १५ हजार ७३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८१६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...
अफ्रिकन कपको क्वाटरफाइनलमा पुग्याे इजिप्ट
काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो...
मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता
मनाङ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ। विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या ५ हजार ६ सय ४५ छ । अहिले सार्वजनिक भएको तथ्यांक विसं २०७४...
कीर्तिपुर तलेजु निर्माणकाे क्रममा जग साईट
काठमाडाैं । आदिवासीहरूकाे माैलिक परम्परा अनुसार प्रकृतिमा जे सुकै गर्नु परेपनि पुजा गरिन्छ । यसै क्रकमा कीर्तिपुर लायकु क्षेत्रमा तलेजुकाे संरचना (हालका लागि वडा भवन नामबाट) निर्माणकाे क्रममा फागुन १३ गते बिहिवार भुमि पुजा...
अलैँची उत्पादनमा वृद्धि
खोटाङ । जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा...
नेपाल एपिएफ क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश
पोखरा । विभागीय टोली नेपाल एपिएफ क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा एपिएफले १० खेलाडीमा सीमित मच्छिन्द्र क्लबलाई ३–१ गोलले हरायो...
लिबियामा चुनावका लागि समय तोक्न राष्ट्रसंघका अधिकारीद्वारा आह्वान
त्रिपोली । लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले त्यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समयरेखा तय गर्न आह्वान गरेका छन् ।
विलियम्सले बुधबार दक्षिणी शहर सभाको नगर परिषद्का प्रतिनिधिहरूसँगको भेटमा उक्त...
भारतमा संक्रमण हुने दर १९.५ प्रतिशत
नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन् । ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज पुष्टि भएको संक्रमण बुधबारभन्दा ४७० ले...

























