रसियाले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले आगामी महिना युक्रेनमाथि आक्रमण गर्ने ‘स्पष्ट सम्भावना’ रहेको चेतावनी दिएको बताएका छन् । रसियाले पनि अमेरिकाले आफ्ना महत्वपूर्ण मागहरु अस्वीकार गरेकाले युक्रेनको समस्या समाधान गर्ने आशाको आधार न्यून...

आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल...

पूर्वप्रधानमन्त्री ओली कोभिड हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ। माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको भनिएका पूर्वप्रधानमन्त्री ओली चौथो दिनमा...

जथाभावी फोटोभिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरी ‘टर्चर’ दिनेमाथि कारबाही

काठमाडौं । सार्वजनिक स्थलहरूमा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरी ‘टर्चर’ दिनेमाथि कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै ख्यालठट्टाको नाममा वा गोप्य रूपमा सार्वजनिक...

पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली

काठमाडाैं । अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...

मेडिकल स्नातकोत्तर तहको विशेष परीक्षा माघ २१ र २२ गते देखि हुने

काठमाडौं । मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले  बुधबार सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते  इन्जिनियरिङ...

नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम

काठमाडौं । आफ्नै ब्रान्डको पहिलो हाइब्रिड किया सोरेन्टो एसयुभीसँगै कियाले नेपालमा हाइब्रिड गाडीहरूका लागि आफ्नो रणनीतिमा ठूलो कदम अगाडि बढाएको छ । कोरियाली अटो दिग्गज कियाले आफ्नो किया सोरेन्टो हाइब्रिडमार्फत ७–सिट क्षमताको अवधारणालाई धेरै...

मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित भएमा त्यसको सबै श्रेय खेलाडीलाई जाने : अलमुताइरी

काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको त्यसको सबै श्रेय खेलाडीलाई जाने बताएका छन्। २९ जनवरी र १ फेब्रुअरीमा काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलबारे टिप्पणी गर्दै खेलाडीहरूको...

अबदेखि वाणिज्य बैंकमा २ लाखसम्मको रकम भुक्तानीमा चेक नचाहिने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको हो । बैंकका नायब...

कोरोनाको ओमिक्रोन विश्वभर बढ्याे

काठमाडाैं । विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नजिक पुगेको छ । सबैभन्दा...

RECENT POSTS

HOT NEWS