डेनमार्कले सबै बन्देज हटाई कोभिड–१९लाई सामान्यरूपमा लिने निर्णय

काठमाडौं । डेनमार्कले सबै बन्देज हटाई कोभिड–१९लाई सामान्यरूपमा लिने निर्णय गरेको छ ।  कोभिड–१९का भाइरसलाई समाजिकरूपमा गम्भीर रोगको रूपमा नरहने डेनमार्कले घोषणा गरेको छ । कोभिडलाई वैश्विक महामारी घोषणा गरिएको करिब दुई वर्ष हुन लागेको...

विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले मोबाइल चलाउन नपाउने

काठमाडाैं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले आज शुक्रवार सूचना निकालेर अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र...

मोरिससविरुद्ध हुने दुईवटा मैत्रिपूर्ण खेल अनुभवको अवसर : कप्तान किरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले अफ्रिकन राष्ट्र मोरिससविरुद्ध हुने दुईवटा मैत्रिपूर्ण खेल घरेलु खेलाडीका लागि फरक अनुभव बटुल्ने अवसर प्राप्त हुने जनाएका छन् । शुक्रबार आयोजित प्रि–म्याच कन्फेरेन्समा किरणले इतिहासमै पहिलो...

नेपाली विदेशी भूमिमा अलपत्र पार्ने क्रम बढेपछि ‘मार्सल टोली’ गठन

काठमाण्डौ – भिजिट लगायत विभिन्न भिसामा नेपालीलाई विदेशी भूमिमा अलपत्र पार्ने क्रम बढेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मार्सल टोली’ गठन गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका विभिन्न देशमा नेपाली नागरिकलाई अलपत्र...

रात्रिकालिन व्यवसायीद्वारा ४ लाखलाई सडकमा उतार्ने चेतावनी

काठमाडौं । रात्रीकालिन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन...

आलुखेतीमा लागेकाे रोगप्रति किसानहरु चिन्तित बने

धादिङ । धादिङका किसानले लगाएको हिउँदे आलुखेतीमा पछौटे डढुवा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । धादिङको नीलकण्ठ नगरपालिका ७ का अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डढुवाको प्रकोप फैलिएको छ । केहीदिन अघि...

आज एक लाख २८ हजार ५६३ जनाले खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा चार हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर गर्दा चार हजार ८०७ जनामा संक्रमण देखिएको...

पत्रकार महासंघद्वारा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्ने आशंका व्यक्त

काठमाडाैं । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयद्वारा हिजो (माघ १३ गते) जारी प्रेस विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ। गृहमन्त्रालयले हिजो एक विज्ञप्ति प्रकाशित गरी कसैको अनुमति बिना फोटो/भिडिओ खिचे वा सामाजिक सञ्जालमा अपलोड गरे कारबाही...

इरान कतार विश्वकप २०२२ लागि छनोट

काठमाडौं । इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ का लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो...

कंगोमा सैनिक विद्राेहीकाे भिडन्तमा ३३ जनाकाे ज्यान गयाे

काठमाडौं । कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परि कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन्। यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो। त्यस भिडन्तमा परेर...

RECENT POSTS

HOT NEWS