हिमालयन बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८-७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार...

मालवाहक सवारीबाट लिने गरेको जरिवाना नलिन माग

विराटनगर । मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय...

बिलेटको आयात घट्याे

वीरगञ्ज । सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै भित्रिने बिलेटको आयात घटेको छ ।...

नेपालले मौरिससलाई १–० गोल अन्तरले हरायाे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मौरिससविरुद्ध जीत हासिल गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जीत...

पब्जीका कारण पाकिस्तानमा चार जनाकाे हत्या

एजेन्सी । ‘पब्जी’ खेल्दा गाली गरेको झोंकमा पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमासहित परिवारका ४ जना सदस्यको हत्या गरेका छन् । अघिल्लो हप्ता काहना इलाकामा ती किशोरले ४५ वर्षीया नाहिद मुबारक, दाजु २२...

तोकिएकै समयमा हुलाकी राजमार्ग निर्माण हुनेमा आशंका

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत हुलाकी राजमार्गले लक्ष्यलाई पछ्याउँदै निर्माणको गति समात्ने प्रयासमा रहेको पाइएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको भौतिक प्रगतिअनुसार राजमार्ग निर्माणले केही सकारात्मक प्रगति देखाए पनि तोकिएकै समयमा...

युवा व्यवसायी डा. अबुल हुसेन अन्सारीद्वारा निःशुल्क सिटामोल वितरण

काठमाडौं। काठमाडौंमा सिटोमोलको निःशुल्क वितरण बबरमहलको औषधि व्यवस्था विभाग अगाडि  सिटामोल वितरण गरेकाे छ । बजारमा सिटामाेलकाे अभाव हुन नदिनका लागि निशुल्क वितरण गरिएकाे शुक्रबार तेस्रो दिन हाे । सडकमै राखेर निःशुल्क वितरण गर्ने कार्य...

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज शनिबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार...

आफ्नाे देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर आतंक सिर्जना नगर्न पश्चिमा देशहरुलाई युक्रेनी...

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेनस्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर आतंक सिर्जना नगर्न पश्चिमा देशहरुलाई आह्वन गरेका छ । उनले आसन्न आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको बताए। बिहीबार अमेरिकी राष्ट्रपति जो...

कोरोनाकै अर्को भेरियन्ट ‘नियोकोभ’ फैलिने जोखिम

काठमाडौं । केही वर्षयता कोरोना भाइरसले सर्वत्र सन्त्रास फैलाइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले लाखौंको ज्यान लियो । यसले कतिपयलाई अस्पतालको शैयामा पुर्‍यायो भने कतिपयलाई शारीरिक र मानसिक रुपमा शिथिल बनाइदियो ।...

RECENT POSTS

HOT NEWS