समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त...
आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा
एजेन्सी । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको क्वाटरफाइनलमा गाम्बियालाई २–० ले पराजित गरेर क्यामरुनले अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा दुवै गोल टोको एकाम्बीले...
विश्वभर कूल संक्रमितको संख्या ३६ करोड ६४ लाख नाघ्याे
काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा ३४ लाख १७ हजार १३५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कूल संक्रमितको संख्या ३६ करोड ६४ लाख नाघेको छ।
सो अवधिमा २२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्...
आजको प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । आइतबार बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले शनिबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम यथावत् रहेका कारण बैठक स्थगित गरिएको जानकारी...
याे हाे एकै महिनामा सात मिसाइलकाे सफल परीक्षण गर्ने देश !
काठमाडौं । उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सवैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो...
चैत मसान्तभित्र ल्याउन निर्देशन
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक...
विविध कार्यक्रम गरी शहीद दिवस सम्झनामा मनाइँदै
काठमाडौं । हरेक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आइतबार देशभर मनाइँदै छ ।
शहीदलाई प्रत्येक वर्ष...
शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क
काठमाडौ । लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रजातन्त्र ल्याउन बेलाबेलामा बलिदान भएका ती वीर शहीदहरूको सम्झनामा १९५८...
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुग्याे
काठमाडौं । कोरोना संक्रमणबाट शनिवार थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, नेपालमा कोरोनाका ४ हजार...
कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी
काठमाडौं । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।
कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका...

























