यस बर्षकाे प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफले जित्यो

काठमाडाैं । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ...

विद्युतीय गाडीलाई घरमा छुट्टै मिटर, डेरावालसँग बढी असुले लाइन काटिने

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको...

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द

काठमाडौं ।  कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द गरिएको छ। शंखरापुर नगरपालिकाले मेला सञ्चालन गर्न खोजे पनि स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँले बन्द गर्न निर्देशन दिएपछि माधवनारायण...

भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण रोकथामका २७ बुँदे आदेश जारी

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बुधबार बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गरेकी हुन् ।...

मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक

गोरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना...

आयल निगमको संचित सून्य

काठमाडौं । नेपाल आयल निगमको संचित सून्य भएको छ । संचितमा कुनै रकम नभएपछि उसले पेट्रोलियम पद्धार्थ आयातका लागि सरकारसँग ऋण मागेको छ । आगामी ९ माघभित्र निगमले इन्डियन आयल कर्पोरेशनलाई पठाउनुपर्ने रकममा २ अर्ब...

रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने

काठमाडौं । रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरि ९९ जना नेपाली...

प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा

काठमाडौं  ।नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं...

स्वास्थ्य मन्त्रालयले तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताउनुभयो । देशमा...

मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयाे

काठमाडाैं ।  काठमाडाैंको कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । गएराति सवा ११ बजे प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको...

RECENT POSTS

HOT NEWS