पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक
काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाईएको छ । आजदेखि आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाउने प्रसाशनको आदेश...
दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बन्द प्रशिक्षण सुरु गरे
काठमाडौं । अफ्रिकी देश मरिससविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले मङगलबारबाट बन्द प्रशिक्षण सुरु गरको छ । दशरथ रंगशालामा जनवरी २१ र फेब्रुअरी १ तारिख हुने मैत्रीपूर्ण खेलका लागि अखिल...
बिहीबारदेखि मौसम बदली
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो प्रणालीको प्रभावले शनिबारसम्मै मौसम प्रतिकूल हुन सक्ने पूर्वानुमान मौसमविदले गरेका छन्...
कोरोनासँगको लडाई जारी
काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण भएको छ । अहिले शर्मा होम आईसोलेशनमा रहेका छन् । उनको स्वास्थ्य सामान्य रहेको छ ।
बिसञ्चो भएपछि उनी घरमै आराम गरिरहेका थिए र परीक्षण गर्दा उनमा संक्रमण...
कामपाकाे चालु आर्थिक वर्षका लागि विनियोजित बजेट संशोधन
काठमाडौं । कामपाकाे चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ ।
कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित...
सशस्त्रका दुई डिआईजीमा काेराेना संक्रमण
काठमाडौं । सशस्त्र प्रहरी सीमामा आवतजावत व्यवस्थापनदेखि उपचारसम्म फ्रन्टलाइनमा खटिएको छ। कोरोनाको संक्रमण पनि बढ्दै गईरहेको छ। यसै क्रममा सशस्त्र प्रहरीका प्रवक्ता समेत रहेका डिआइजी मन्दिप श्रेष्ठ र पशुपति बाहिनीका प्रमुख डिआइजी बंशी दाहाललाई...
मंगलबार काेराेना सङ्क्रमित ८ हजार ७३० जना थपिदा, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा आठ हजार ७३० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १७ हजार ८७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
जापानमा सुरुभएदेखिकै उच्च जोखिममा
टोकियो/जापान । आज( जनवरी १८ तारिख) जापानभर एकैदिन ३१ हजार जनाभन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा एकैदिन यति धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।
यसअघि सबैभन्दा...
उपत्यकाका धार्मिकस्थलमा नित्य, पुजा, ध्यानमात्रै गर्न पाउने
काठमाडौं । पछिल्लो समयमा विश्वभर कोरोना संक्रमणदर फैलिरहेको छ । नेपालमा पनि केही दिन यता ५ हजार माथिको संख्यामा संक्रमित थपिएका छन् । कोरोना संक्रमणदर बढ्दै गएपछि उपत्यकाका धार्मिकस्थलमा हुने नित्य, पूजा, ध्यान र...
सर्वोच्चमा माघ १८ गतेसम्म सेवा कटौती
काठमाडौं । सर्वोच्च अदालतले भोलि बुधबारदेखि माघ १८ गतेसम्म सेवा कटौती गर्ने भएको छ । सेवा कटौतीसँगै अब सर्वोच्च अदालतले ६ प्रकारका सेवा मात्रै दिनेछ । त्यसमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड(१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका...

























