माघ मसान्तसम्म ललितपुरमा जुलुस र आमसभा गर्न नपाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस जम्मा हुने कार्यक्रम सन्चालनमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज २७ बुँदे नयाँ आदेश जारी...
पाकिस्तानमा रेलकाे डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते
इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ...
कोरोना संक्रमणदर रोकथाम गर्न नयाँ प्रावधान
काठमाडौं । काठमाडौं उपत्यकाको बढ्दो कोरोना संक्रमणदर रोकथाम गर्न नयाँ प्रावधान ल्याइएको छ । आज तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त प्रावधान ल्याएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार...
यस्ताे छ टेलिकमकाे विन्टर अफर
काठमाडौं । नेपाल टेलिकमले माघ ३ गते देखि लागु हुने गरी विन्टर अफर ल्याएको छ ।
कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरूको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको...
तेल किन्न ऋण लिनुपर्ने अवस्था
काठमाडौं । नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको स्पष्ट पारेको छ ।
निगमले हिजो (सोमबार) एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न...
आजदेखि ललितपुरमा काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाउने सुरु
ललितपुर । आजदेखि ललितपुरमा काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाउने सुरु भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइने भएकाे छ । त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे...
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द
वीरेन्द्रनगर । सुर्खेतस्थित् राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंकका सेवा बन्द भएका छन् । बैंकमा कार्यरत १८ जना कर्मचारीमध्ये १० जनालाई कोरोना पुष्टि भएपछि बैंकको सेवा बन्द गरिएको हो ।
बैंकको अनुसार दुई...
एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता
काठमाडौं । एनआईसी एसिया बैंक र वर्ल्ड रेमिटबीच रेमिट्यान्स साझेदारीको सम्झौता भएको छ । बैंकले मलेसियाबाट समेत आफ्नो बैंकिङ च्यानलमार्फत रेमिट्यान्स भित्र्याउने गरी वर्ल्ड रेमिटसँग सम्झौता गरेको हो । हालैमात्र दुई संस्थाबीच भएको यस...
तीन वर्षमा खर्च र स्रोतको अवस्था बराबर
काठमाडौं । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो।
चालु आवमा भने सरकारलाई काम गर्न...
संसद् बैठक नबस्दा अलमलमा सांसद
काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक केही दिनदेखि बस्न सकेको छैन। संसदीय समिति पनि प्रभावकारी देखिँदैनन्।
यसरी संसद् र त्यसका अंग प्रभावकारी नहुँदा सांसद पनि अलमलमा परेका छन्। दुईचारजना सांसदलाई बैठक नबस्दा कुनै असर नपरे...

























