नक्कली नोट कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ
महोत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एक जना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नोटकै कारोबारमा संलग्नको आशंकामा फेरि दुई जना पक्राउ परेका छन् ।
नोटको साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र...
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश घोषणा भएको खुशियालीमा आज सार्वजनिक बिदा दिइएको मधेश प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकार गठन भएको ४ वर्षपछि दुई तिहाई मतद्वारा...
आठ लाख १६ हजार ९ सय ८५ जना संक्रमणमुक्त
काठमाडौँ । माघ ३ गते नेपालमा कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
एक दिन विश्वमा १९ लाख ४२ हजारभन्दा बढीमा कोरोना
काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् ।
योसँगै विश्वमा ३२...
दाहालको निर्देशनमा सिडी बिजयको ‘तिमीसँग छुट्टिएर’ सार्वजनिक
काठमाडाैं । लगातार भिडियो निर्माण तथा सार्वजनिक गरिरहेका निर्देशक सुमन दाहालले फेरी अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।
गत सातामात्र ‘यो जीवन तिम्रो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका निर्देशक सुमन दाहालले माघे संक्रान्तिको अवसर...
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबकाे जित
काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६...
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा रद्द
काठमाडाैं । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । मर्जर प्रक्रियाकै सन्दर्भमा बैंकले आगामी माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा उता हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको...
नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का शुक्रवारबाट चलनचल्तीमा ल्याएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो ।
सिक्काको अग्रभागमा...
आजदेखि स्वस्थानी ब्रत कथा सुरु
काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ...
आजदेखि बुस्टर डोज काठमाडौंका १७ स्थानमा लगाउन पाइने
काठमाडौँ । कोरोना खोपको बुस्टर डोज सोमबारदेखि काठमाडौंका १७ स्थानमा लगाउन पाइने भएको छ। बुस्टर डोज अहिलेका लागि अग्रपंक्तिमा काम गर्नेहरुका लागि उपलब्ध हुनेछ।
काठमाडौँमा आइतबारदेखि नै बुस्टर डोज लगाउने भनिए पनि सोमबारदेखि मात्र लगाइने...
























