माघ १५ गतेसम्म सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय
काठमाडौं । कोरोना महामारीको तेस्रो लहर फैलदै गएपछि सरकारले सिनेमा हल र जिम बन्द गर्ने निर्णय गरेको छ । पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म...
कोरोनाले बढाउँदैछ मानसिक समस्या
कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा। कपिलदेव उपाध्याय कोरोना महामारीपछि...
देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीका कारण हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको...
बेलायतसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाइने
नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो । काम, पारिश्रमिक तथा सेवारसुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने...
सेयर कारोबार उच्च अंकले बढेर ४ महिनायताकै उच्च विन्दुमा
काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबारको कारोबार उच्च अंकले बढेर ४ महिनायताकै उच्च विन्दुमा पुगेको छ।
आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको छ। पछिल्लो चार महिनादेखि...
देशभर अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण पुष्टि भएको...
छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।
यसैगरी, तेजावी सुन तोलाको ९१ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार छापावाल सुन...
नेपाल–भारतबीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट आवश्यक
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई देश (नेपाल–भारत)बीचको सीमा समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले उक्त कुरा प्रष्ट पारेका हुन्। ‘दुई...
त्रिविमा माघ १० गतेसम्म पढाइ बन्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म पढाइ बन्द गरेको छ । कोरोना भाइरसको सङक्रमण बढेको भन्दै त्रिविले विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसलाई माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको हो ।...
आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने
काठमाडौँ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र...

























