एकै गाउँका छ जनाको मृत्युपछि शोकमा डुब्यो बन्दीपुर

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको...

नेपालले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठाउँदै

काठमाडौं। नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री पठाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १२ टन मानवीय सहायता सामग्रीसहित एक टोली आज त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको...

सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो...

आजदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने

काठमाडौं । सरकारले आज आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई  र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका...

कोरोना सङ्क्रमण नियन्त्रणमा लिन विशेषज्ञ चिकित्सकसँग छलफल

काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा सङ्क्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल...

आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं  । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन...

२४ घण्टामा नेपालमा ३७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३७ सय ३ जनामा संक्रमण पुष्टि भएको...

सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारको दोस्रो खेलमा सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पारेको छ । पहिलो हाफकै दुई गोलको मदतमा सातदोबाटो २-१ को जित दर्ता गर्न सफल रहयो ।...

धुर्मुस सुन्तली फाउन्डेसनले विजुलीको बिल नतिरेपछि लाइन काटिदियो

काठमाडौ  / दुई साता अघि मात्र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसनको लामो समयदेखि विजुलीको बिल नतिरेपछि लाइन काटिदियो । भरतपुर महानगरपालिका(१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले...

बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति

काठमाडौँ । बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू लैजाने सहमति जनाएको छ । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच...

RECENT POSTS

HOT NEWS