रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जीटुजी (सरकार–सरकार)को माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ । सबै तयारी पूरा...

खोप लगाएकामा कोरोनाको असर कम

काठमाडौं । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत...

बन्दीपुर दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

तनहुँं । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने,...

गौतम बुद्ध क्रिकेट रङ्गशाला बेवारिसे

भरतपुर । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर...

माघे सङ्क्रान्ति मनाइदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु...

२४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिए

काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। ८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ जना र ६ हनार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण पुष्टि भएको...

मूल्य वृद्धि ७ प्रतिशत नाघ्याे

काठमाडौ ।  चालु आर्थिक वर्षको मंसिर महिनामा मूल्य वृद्धि ७ प्रतिशत नाघेको छ। अघिल्लो वर्षको सोही अवधिमा २.९३ प्रतिशत रहेको मूल्य वृद्धि बढेर ७ प्रतिशत नाघेको हो। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता...

प्रधानमन्त्री देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्सलाई दिए बधाई

काठमाडाैं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्। विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान पुगेपछि दाहाललाई प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। 'विश्व ब्याडमिन्टन महासंघले जारी...

अब रंगशालामा खेल हेर्न खोप कार्ड अनिवार्य

काठमाडाैं । कोरोना भाइरसको संक्रमणदर बढेपछि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ। जसका कारण राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोनाविरूद्धको खोप लगाएको...

आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने

काठमाडाैं ।  स्वास्थ्य मन्त्री विरोध खतिवडाले माघको दोस्रो हप्तामा ६० वर्ष माथिका र त्यसपछि आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने जनाएका छन्। बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो...

RECENT POSTS

HOT NEWS