जोखिम मुलुकमा भ्रमण नगर्न अध्यागमन विभागको अनुरोध
काठमाडाैं । अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।
विभागले सरकारको निर्णयानुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले...
कारोबारको अन्तिम दिन आज सेयर बढ्याे
काठमाडौं । साताकाे अन्तिम काराेबार आज बिहीबार सेयर बजार बढेको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा पुग्यो।
बुधबार घटेको सेयर बजार अन्तिम कारोबार दिन भने बढेर बन्द भएको हो। बुधबार...
१७ वर्षपछि साउदी अरेबियाबाट फरार प्रतिवादीलाई ल्याइयो
कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका-६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि...
सुलक्षण कीर्ति क्याम्पसमा एम.ए. बुद्धिजम र दिगाे विकासको पढाई सञ्चालन हुने
काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिकस्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चाेभार...
जनयुद्धबाट बिकसित नेता हुन् कि साम्राज्यबादका दलाल हुन् अर्थ मंत्री ?-Nimkant Pandey
https://www.youtube.com/watch?v=4WXihqK81-4
प्रहरी नायब महानिरीक्षकमा पूजा सिंहको बढुवा
काठमाडौं । मधेसी महिलाबाट पहिलो डिआइजीमा पुँजा सिंह बढुवा भएकि छिन् । भर्खरै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पूजा सिंहको बढुवा गरेकाे थियोे ।
प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेकी सिंह...
जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी
काठमाडौं । आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो ।
नेपाल...
अध्ययनबिनै पोखरा मनपाले सेती नदीको रामघाट खण्डबाट ढुंगा, गिटी र बालुवा निकाल्न ठेक्का दिने
काठमाडौं । पर्याप्त अध्ययनबिनै पोखरा महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाट खण्डबाट ढुंगा, गिटी र बालुवा निकाल्न निजी क्षेत्रलाई ठेक्का दिने तयारी गरिरहेको छ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र...
ओमिक्रोन डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक
काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
बुधबार नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या तीन हजार कटेको हो।
पछिल्लो २४ घण्टामा...
























