ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने

काठमाडौं ।  कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...

भक्तपुरमा कोरोना भाइरसबाट जाेगाउन सार्वजनिक स्थलमा कडाइ

काठमाडौ । भक्तपुरको एकै क्षेत्रमा ११ जनामा नयाँ भेरियन्ट पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणका लागि कडा नियम पालना गर्न आदेश दिएको छ। जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन...

यसरी बचाउन सकिन्छ कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई

एजेन्सी । कोरोनाको तेस्रो लहर बालबालिकाका लागि पनि घातक हुन्छ । चिकित्सकहरुले बालबालिकालाई सावधानी अपनाउन निर्देशन दिएका छन् । बालबालिकामा हुने कुनै पनि लक्षणलाई बेवास्ता गर्नु तपाईंहरुलाई यो समयमा बोझ हुन सक्छ। यदि बच्चामा...

चीन-भारत सीमा विवाद टुंग्याउन सैन्य बैठक बस्दै

बेइजिङ । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ। सीमा सम्बन्धमा दुई पक्षबीच बुधबार १४औं चरणको सैन्य बैठक बस्ने भएको हो। सो बैठक चीनको मोल्दोमा बस्ने चीनको विदेश मन्त्रालयले जनाएको छ। सो...

तास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं  । बर्दियाकाे बाँसगढी नगरपालिका-७ बड्की देउडास्थित ३४ वर्षीय दुलीचन थारुको घरबाट जुवातास खेलिरहेको अवस्थामा दुलीचन लगायत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । दुलीचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका...

छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ

काठमाडौं । मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीबाट २० किलो ५०० ग्राम अवैध लागुऔषध चरेस र १० किलो...

कृष्णप्रसाद कर्माचार्यलाई नेपाल स्काउटका राष्ट्रिय संयोजकमा दीक्षित

भक्तपुर नगरपालिकामा स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । मंगलबार सम्पन्न उक्त समारोहमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख स्काउट नपाका उपप्रमुख रजनी जोशी र सदस्य सचिव...

भूगोल साहित्य समाजकाे विशेष कवि गोष्ठी सम्पन्न

काठमाडौं । ‘भूगोल साहित्य समाज’ले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर विशेष कवि गोष्ठीको आयोजना गरेको छ । काठमाडौंमा आयोजित कविता गोष्ठीमा विभिन्न स्रष्टाहरूले आफ्ना रचना वाचन गरे । दुई घण्टासम्म भएको कविता...

दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण...

RECENT POSTS

HOT NEWS